सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माधव नेपालनिकट निरन्जन झा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त

सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

नेपाल नेतृत्वको दल दर्ता भएपछि मात्र मन्त्रिपरिषद् विस्तार

दाहाले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘आयोगले नेपाल पक्षको सनाखत गरेकै दिन मन्त्रिपरिषद् विस्तार गरिनेछ।’
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

अफगानी फुटबल क्याप्टेन भन्छिन्- म सुत्न सकेकी छैन, असह्य रोइरहेकी छु

खलिदा पोपल अफगानिस्तानी महिला फुटबल टिमकी पूर्वकप्तान हुन्। उनी अहिले अफगानिस्तानमा विकसित राजनीतिक अवस्था देखेर अवाक् छिन्। अहिले पुरा देश र सरकार तालिबानको कब्जामा छ। दुई दशक अघिजस्तै।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

अफगान युद्ध, २० वर्षमा कति मारिए?

सन् २००१ मा तालिबान समूहविरुद्धको युद्ध सुरु भएयता अफगानिस्तानमा कम्तीमा एक लाख ७७ हजार मानिसको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

अफगानिस्तानबाट नेपाल फर्किनका लागि तीन सय जनाले भरे विवरण

अफगानिस्तानमा रहेका नेपालीमध्ये हालसम्म कूल ३०० जनाले आफूहरू स्वदेश फर्कन चाहेको भन्दै विवरण टिपाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

जब महेश बस्नेतले सभामुख सापकोटालाई थर्काउन खोजे...

नेकपा एमाले संसदीय दलका सचेतक विशाल भट्टराईसहित, शान्ता चौधरी, पूर्व गृहमन्त्री खगराज अधिकारी, कृष्णभक्त पोखरेल, महेश बस्नेतलगायत नेताहरू सभामुख कक्षमा पसेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

सवा लाख व्यक्ति दोस्रो खोपको पर्खाइमा

कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार पाँच सय ९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

मनाङमा हिउँ चितुवाको सर्वेक्षण सुरु

हिमाली क्षेत्रमा रहने हिउँ चितुवाको सर्वेक्षण सुरु गरिएको छ। मनाङमा हिउँ चितुवा के कति छन्, तिनको अवस्था के छ र भविष्यमा जलवायु परिवर्तनका कारण यो जनावरमा पार्नसक्ने असरका बारेमा तथ्य...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

कोरोनाकालमा भान्साको भाउ : दाल र खानेतेल अचाक्ली महँगो

कोरोनाकालमा भान्सामा प्रयोग गरिने अधिकांश वस्तुको मूल्य बढेको छ। खुद्रा व्यापार संघका अनुसार सबैभन्दा बढी मूल्यवृद्धि खाने तेल र दालमा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

एमालेका नौ नेताको दबाब– ओलीले कारबाही फिर्ता लिनुपर्छ, नेपाल दल दर्ता प्रक्रियाबाट पछि हट्नुपर्छ

एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका तर अन्तिम समयमा माधव नेपालले पार्टी विभाजन गर्दा साथ नदिएका नौ नेताले ओलीलाई १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिएर १० बुँदे सहमति कार्यान्वयन...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

जहाँ पुग्यो त्यहीँ ठगी, नक्कली कागजात र कारसहित 'भीआईपी ठग' पक्राउ

पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश रामपुर गसेरा सिम्ला जिल्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भनिने रविकुमार सिंह छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

जहाँ माधव नेपाल बलिया छन्

यता ओली पक्षकी प्रदेश २ प्रदेशसभा सदस्य शारदा देवी थापाले गणितीय हिसाबमा आफूहरू कमजोर देखिएपनि जनाधार मजबुत रहेको दाबी गरिन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

माधव नेपालमाथि ओलीले लगाए यस्ता आरोप

एमाले नेतृत्वमा रहेका प्रदेश सरकार गिराउन मुख्य भूमिका खेलेको र आफू नेतृत्वको सरकार हटाएर प्रतिक्रियावादीहरुको सरकार बनाउन पनि नेपालले सहयोग गरेको ओलीको आरोप छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

अध्यादेश अनुसार संशोधित नियमावली राजपत्रमा प्रकाशित, दल दर्ताका लागि नेपालले पुनः निवेदन दिनुपर्ने

बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८का आधारमा राजनीतिक दलसम्बन्धी नियमावली संशोधन भएको छ। संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशनसमेत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

सुदूरपश्चिम : अधिकांश सांसद माधव नेपालसँगै रहेको दाबी

‘तत्काल हामी दुई जना प्रदेश सांसद केन्द्रीय कमिटीमा देखिएका छौँ,' नेपाल निकट जोशीले भनिन्, ‘तर सुदूरपश्चिमका बहुमत प्रदेश सांसद माधव नेपालसँगै छौँ।’
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

प्रदेश २ मा माधव नेपाल मजबुत

नेपाल नेतृत्वमा नयाँ दल गठनको असर देशैभर परेको छ। प्रदेश २ मा माधव नेपाल राजनीतिक रूपमा सहज स्थितिमा छन्। प्रदेशमा ओली नेतृत्वको एमाले अल्पमतमा छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

एमाले फुटेपछि ओलीले भने- हात्ती दुब्लाएर बाख्रो हुँदैन, वामदेव पनि नेपाल पक्षमा [२०७८-५-३]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको टिप्पणी गरेका छन्। यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनको दाबी छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

प्रभुराम शर्मालाई प्रधानसेनापतिमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

रसुवामा पहिरोले पुरिएर एकै घरका ४ जनाको मृत्यु

मृत्यु हुनेमा बुद्धिकी ३२ वर्षीया श्रीमती कमला तामाङ, ११ वर्षीया छोरी सोकिता तामाङ, ८ वर्षीया छोरी सुकुमाया तामाङ र ७ वर्षीय छोरा आशिष तामाङ छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

माधव नेपालमाथि ओलीका ५ आरोप

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा र न्युज एजेन्सीसँग अन्तर्वार्ताका क्रममा उनले आरोपहरू लगाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८