शुक्रबार, भदौ ५, २०८३

माधव नेपालनिकट निरन्जन झा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त

सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं- सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले झालाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त महाप्रवन्धक झा राजविराज नगरपालिकाका एमाले समाजवादी पार्टी निकट नेता हुन्। सप्तरीको राजविराजका झा एमालेको भातृ संगठन युवा संघका उपाध्यक्ष पनि हुन्।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला पहिलो पल्ट गुरु भट्टराई महाप्रवन्धकमा नियुक्त भएका थिए। सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएका थिए।

उनले स्पष्टिकर नदिई पदबाट राजीनामा दिएपछि रिक्त पदमा सरकारले झालाई नियुक्त गरेको हो।

प्रकाशित: Aug 20, 2021| 08:07 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...