सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


खोटाङलाई अवैध हतियारमुक्त जिल्ला बनाउने अभियान सुरु

जिल्ला प्रशासन कार्यालय खोटाङले अवैध हातहतियार (भरुवा बन्दुक) सङ्कलन अभियान सुरु गरेको छ। वन्यजन्तुको चोरी शिकारी तथा जिल्लामा हुनसक्ने आपराधिक क्रिलयाकलाप नियन्त्रण गर्ने उद्देश्यका साथ प्रशासनले अवैध हतियार सङ्कलन अभियान...
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

गैरआवासीय नेपाली संघको अध्यक्षमा आचार्यको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले संघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका...
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

काठमाडौं उपत्यकामा सक्रिय संक्रमित कति?

काठमाडौं उपत्यकामा हाल ११ हजार ६ सय ३१ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

आलुको सुरुवा र समाजवादका पेडा पसल

माओवादीको नैतिक र राजनैतिक क्षयीकरणसँगै समाजमा स्थापित हुनै लागेका मूल्य, मान्यता र आदर्श माटोमा मिल्ने क्रम झन् बढ्यो। अहिलेका समाजवाद र समाजवादीहरूको चिन्तन, शिक्षण र गन्तव्य हेर्दा लाग्छ– अबको समाजवादमा...
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

चन्द्रागिरि पुगेपछि ओलीलाई फुर्छ कविता

चन्द्रागिरि र ओलीको एउटा रोचक संयोग पनि छ। उनी चन्द्रागिरि पुगेपछि कविता लेख्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

१० बुँदे सहमति कार्यान्वयन गर्न ओलीलाई ४ दिने अल्टिमेटम

नयाँ पार्टी गठनमा माधवकुमार नेपाललाई साथ नदिएका एमालेका नेताहरूले १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई ४ दिने अल्टिमेटम दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

गोर्खा ब्रुअरीले छली गर्‍यो झन्डै १ अर्ब कर

टुबोर्ग, काल्सबर्ग र गोर्खा बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीले झन्डै अर्ब रुपैयाँ कर छली गरेको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

सी डिभिजनको छनौट तालिका सार्वजनिक

एन्फाले छनौटका लागि खुला आह्वान गरेपछि देशभरका ७८ क्लबले छनौटका लागि दर्ता गराएका छन्। छनौटका लागि क्लबमा कम्तीमा १८ खेलाडी, प्रशिक्षक र फिजियो हुनुपर्ने प्रावधान एन्फाको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

माधव नेपालको नयाँ दलको आधिकारिकता भदौ ९ मा, पौने ७ खर्ब पुग्यो बेरुजु [२०७८-५-४]

निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरपक्षको नयाँ दल सनाखत गर्ने भएको छ। नेपाल पक्ष र ठाकुरपक्षले शुक्रबार पार्टीको नयाँ सिफारिस गरेसँगै आयोगले भदौ ९ गते सनाखतको समय छुट्याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

अब सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका रावल!

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धनबीच प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

अनुमति विना भिडियो खिचेर चरित्रहत्या गरेको आरोपमा युट्युबर पक्राउ

अनुमति विना भिडियो खिचेर सार्वजनिक गरी चरित्रहत्या गरेको आरोपमा युट्युबरसहित ३ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

माधव नेपालको साथ छाडेका नेताका एमाले जोगाउने पाँच सूत्र

भेलाले अध्यादेशलाई विरोध गर्ने निर्णय गरेको छ भने विवाद समाधानका लागि गठित १० बुँदे सहमति अक्षरसः पालना गराउन दबाब दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

प्रधानमन्त्री रोजगार कार्यक्रम : सहुलियत‍पूर्ण ऋण र तालिममा शून्य प्रगति

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा व्यापक प्रचार प्रसारका साथ सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमले तालिम र बेरोजगारलाई सहुलियतपूर्ण दरमा ऋण उपलब्ध गराउने काममा शून्य प्रगति भएको देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

गोकुल बास्कोटाले ७० करोड बार्गेनिङ गरेको मुद्रण मेसिन नकिन्दै ८६ करोड खर्च

तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपैयाँ बार्गेनिङ गरेको मुद्रण प्रेस मेसिन नकिन्दै ८६ करोड रुपैयाँ खर्च गरेको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

२७ सय ९ संक्रमित थपिए, २६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

कक्षा १२ को परीक्षा रोकेर सीसीएमसीले विद्यार्थीलाई आतंकित पारेको सांसदहरूको आरोप

प्रतिनिधिसभाका सांसदहरुले कक्षा १२ को परीक्षा सञ्चालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन्। उनीहरूले विद्यार्थीलाई आतंकित पार्ने गरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा संकट व्यवस्थापन...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

एभरेष्ट प्रिमियर लिगको प्रायोजन त्रिवेणी ग्रुपले गर्ने

आउँदो स्पेटेम्बर २५ बाट काठमाडौंमा सुरु हुने चौथो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्रायोजन त्रिवेणी ग्रुपले गर्ने भएको छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने लिगलाई त्रिवेणीले प्रायोजन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

स्थानीय तहमा बढ्दो बेथिति, बढेको बढ्यै बेरुजु

स्थानीय तहमा आर्थिक बेथिति बढ्दै गएको देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

असुल भएन सरकारको २७ अर्ब १४ करोड रुपैयाँ

शुक्रबार महालेखापरीक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा २७ अर्ब १४ करोडभन्दा बढी रकम असुलउपर नभएको उल्लेख गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

दर्ता प्रक्रिया पूरा हुनासाथ नेकपा एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन

नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपालले पार्टी दर्ता प्रक्रिया वैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेलासम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८