बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तलबभत्ता निकासा नभएपछि देशभरका ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित

स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

पाँच दलीय गठबन्धन अझ बलियो बनाएर चुनावमा जान्छौं : नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

सुदूरपश्चिममा हालसम्म ५८८ कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

त्रिदेशीय सिरिजमा नेपाल आज अमेरिकासँग भिड्दै

ओमनमा जारी नेपाल–ओमन–अमेरिका सिरिज अन्तर्गत आज शुक्रबार नेपालले अमेरिकासँग खेल्दैछ। ओमनको अल अमरेत मैदानमा अपराह्न सवा चार बजेबाट सुरु हुने खेलमा नेपाल र अमेरिका भिड्न लागेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

के मृत्युपछि पनि मान्छे ज्युँदो फर्किन सक्छ?

के कोही मृत्युपछि पनि ज्युँदो फर्किनसक्छ? भन्ने प्रश्न उठ्न सक्छ। मानिसको शरीर एक बायोलोजिकल प्रोसेसमा आधारित हुन्छ। हाम्रो शरीरले कसरी काम गर्छ भन्ने बुझ्नुभन्दा पहिले शरीरको कार्यप्रणालीलाई बुझ्नु आवश्यक हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनबारे अन्योलता

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सुपथ मूल्य पसल सञ्चालनमा अन्योलता देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

सनराइज बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १०.०७ प्रतिशत ब्याज दिने

सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले यही असोज १ गते शुक्रबारदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

म्युजिक भिडियोको बौद्धिक सम्पत्ति संरक्षणका लागि पहल सुरु

नेपाल म्युजिक भिडियो निर्देशक समाजले म्युजिक भिडियोमा काम गर्ने निर्देशक, कोरियोग्राफर र छायांकारको प्रतिलिपि अधिकार सुनिश्चित गर्न पहल गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

एमसीसीबारे माधव नेपालका सात शर्त

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीका बारेमा आफुहरुका विभिन्न सात शर्त रहेको जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

नेपाल समय बिहानी समाचार : संसद्को गतिरोध हटाउन प्रधानमन्त्रीको पहल, सुपथ मूल्य पसल खुले

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध हटाउन प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद अगाडि बढाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

सुदूरपश्चिम प्रदेशको अर्थमन्त्री बन्दै तामाङ

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारा लामा तामाङ नियुक्त हुने भएका छन्। उनको आज साँझ शपथ ग्रहण हुने बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

सनराइज बैंकका दुई शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

एउटै घटना कसरी सर्पलाई वरदान र डायनोसरलाई श्राप बन्यो?

पृथ्वीमा सर्पको संख्या बढ्नुमा एस्टेरोयड अर्थात् क्षुद्र ग्रहको पनि भूमिका छ। एक अध्ययनका अनुसार एस्टेरोयड धरतीसँग ठोक्किँदा सर्पलाई फाइदा पुगेको र डायनासोर खत्तम भएको देखिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

किर्ते मुद्दामा ठेकेदार महर्जन पक्राउ परेपछि धादिङका २३ विद्यालय भवन अलपत्र

विद्यालय भवन निर्माणको जिम्मा पाएको भ्याली कन्स्ट्रक्सनका सञ्चालक रवीन्द्र महर्जन किर्ते कागजातको मुद्दामा पक्राउ परेपछि धादिङका २३ भवन पनुर्निर्माणको काम अलपत्र परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली संघ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा २० को मृत्यु

भारतको उत्तर प्रदेशमा पछिल्लो २४ घण्टा यता भारी वर्षा भइरहेको छ। उत्तर प्रदेशको राजधानी लखनउसहित थुप्रै जिल्लामा भइरहेको भारी वर्षाका कारण २० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

आजदेखि पाथीभरा दर्शन खुला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन शुक्रबारदेखि खुला गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८