बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमालेमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा भीम रावल

सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई सो कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

सरकार असक्षम र अदूरदर्शी : स्काउटका निर्वतमान संयोजक

नेपाल स्काउटका निवर्तमान संयोजक लोकबहादुर भण्डारीले अहिलेको सरकार असक्षम र अदूरदर्शी रहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय

सरकारले धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

रमेश लेखकले भने - मन्त्रिपरिषद् छिट्टै विस्तार हुन्छ

सत्तारुढ दल नेपाली कांग्रेसका नेता रमेश लेखकले मन्त्रीपरिषद छिट्टै विस्तार हुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

दुई दल फुटेपछि खारेज भयो राजनीतिक दलसम्बन्धी अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषद् बैठकको सिफारिसपछि राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

उपभोग्य वस्तु अभाव हल्ला मात्रै, अब निरन्तर अुनगमन हुन्छ : सरकार

सरकारले बजारमा केही खाद्यान्नको अभाव रहेको भन्ने कुरा भ्रमात्मक रहेको दाबी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गर्दै बजारमा खाद्यान्न अभाव नरहेको दाबी गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

मेगा बैंकले पुर्‍यायो २ सय शाखा, आइतबारदेखि लमहीमा सेवा सुरु

आइतबार बैंकले लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका-५ मा बैंकले नयाँ शाखा विस्तार गरी सेवा सुरु गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

वर्ल्डलिंकको दसैं अफर, पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार

बडा दसैंको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले आकर्षक अफर सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

मंगलबार मन्त्रिपरिषद् विस्तारको तयारी, एमाले सांसदलाई राजीनामा दिन बाबुरामको चुनौती [२०७८-६-११]

स्रोतका अनुसार विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ। खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, किसान श्रेष्ठ र जीवनराम श्रेष्ठ मन्त्री बन्ने पक्का भएको स्रोतको...
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

३८ क्‍विन्टल सुन तस्करी मुद्दा: प्रतिवादीका तर्फबाट बहस गर्न ८० भन्दा बढी कानुन व्यवसायीको वकालतनामा

सोमबारबाटै प्रतिवादीका कानुन व्यवसायीको बहस सुरु भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

निजी मोटरसाइकलमा कर छुट माग्दै सांसदले पठाइन् यातायात कार्यालयलाई पत्र

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रमिला कुमारी यादवले स्वकीय सचिव समेत रहेकाआफ्ना पति अशोक कुमार यादवको मोटरसाइकलमा कर छुट गरिदिन भन्दै सिरहास्थित यातायात कार्यालय लहानलाई पत्र लेखेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

दुई-दुई जित निकाल्दै पुलिस र गलकोट अग्रस्थानमा

नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौं वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई-दुई जित निकाल्दै अंक तालिकामा अग्रस्थानमा रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि सिफारिस

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

परराष्ट्रमन्त्रीको शपथ विवादित बनेपछि विधेयक ल्याउने सरकारको निर्णय

सरकारले संघीय संसद्‍मा सपथ विधेयक पेस गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

मन्त्रिपरिषद्‌ बैठकले गरेका निर्णयहरु के-के हुन्?

सरकारको सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

परराष्ट्रमन्त्री खड्कालाई बधाई दिँदै चीनले भन्यो - मिलेर काम गर्न इच्छुक छौं

नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको ६ दिनपछि चिनियाँ विदेशमन्त्रीले बधाई दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

५ दिने नेपाल भ्रमण सकेपछि विश्व बैंकका उपाध्यक्ष सेफरले भने- कोभिड पुनरुत्थानमा सघाउँछौँ

विश्व बैंकका उपाध्यक्ष हार्टबिग सेफरले कोभिड-१९ महामारी भएको असर पुनरुत्थान गर्न नेपाललाई सघाउने प्रतिबद्धता दोहोर्‍ययाएका छन्। सोमबार पाँच दिने नेपाल भ्रमण सम्पन्न गरेपछि उनले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी नियुक्त

गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

अर्थमन्त्री शर्माको निर्देशन- पुराना फाइलको काम ७ दिनभित्र सक्नुस्

'पुराना फाइल ७ दिनभित्र र अब प्राप्त हुने नयाँ फाइल ३ दिनभित्र टुंगो लगाउनुस्,' उनले भने, 'मन्त्रालयमा फाइल प्राप्त भएर अड्किनु भएन। देश र जनताका पक्षमा हुने काममा मेरो तर्फबाट...
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

चुडामणि शर्मासँग ५० लाख धरौटी माग

न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८