बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी नियुक्त

गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी नियुक्त

गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गरेको छ।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- सरकारले गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले गोरखापत्रको रिक्त कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसद मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

अन्‍नपूर्ण अनलाइन संस्करण र नेपाल समय डटकमका पूर्वसम्पादकसमेत रहेका सुवेदी विगत दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता पेसामा सक्रिय छन्। 

केपी ओली सरकारले नियुक्त गरेको कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राजीनामा दिएपछि गोरखापत्रमा कार्यकारी अध्यक्षको पद रिक्त रहेको थियो। 
प्रकाशित: Sep 27, 2021| 18:47 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।