काभ्रेपलाञ्चोक जिल्लाका २ नगरपालिका र ४ गाउँपालिका कोरोना संक्रमणमुक्त भएका छन्। अन्य पालिकामा पनि पछिल्लो केही दिनदेखि संक्रमणमुक्त हुनेको संख्या बढिरहेको छ।
सनराइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा बैंकले जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ।
नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै “होण्डाको फेस्टिभ बोनान्जा” अफर ल्याएको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन्। जसपा विभाजन भएको १ महिनाभन्दा बढी समय भइसकेको अवस्थामा असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत...
पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम नजिकै आइरहेको दसैं–तिहारअघि सम्पन्न नहुने भएको छ। हिन्दू धर्मावलम्बीको महान् पर्व दसैं–तिहार नजिकिएसँगै कामदार अभाव हुँदै जाँदा पछि मात्र सम्पन्न हुने भएको हो।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको अधिवेशन आगामी असोज १६ गते हुँदैछ। प्रदेश १ को एकमात्र महानगरको नेतृत्व आफ्नो पक्षमा पार्न संस्थापन र इतरसमूह लागेका छन्।