बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आफूपछिको नेतृत्व सीधै विष्णु पौडेललाई सुम्‍पिने ओलीको यस्तो रणनीति

दसौं महाधिवेशनमा नेतृत्वका लागि उनलाई चुनौती दिन एमालेमा अर्को कोही नेता तयार देखिएका छैनन्। महासचिव ईश्वर पोखरेलले इच्छा देखाइएको बताइएको छ तर ओलीले विश्राम लिएको अवस्थामा मात्रै।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

आज विश्व बसोवास दिवस मनाइँदै

‘तीव्र शहरी क्रियाकलापको लक्ष्यः कार्वनरहीत विश्व’ भन्ने मूल नाराका साथ यस वर्ष विश्व बसोवास दिवस मनाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

जीविकोपार्जनको माध्यम बदल्दै माझी समुदाय

विगतमा माछा मार्ने, डुङ्गा चलाउने तथा परम्परागत खेतीपाती गर्ने माझी समुदाय अहिले नयाँनयाँ पेशा तथा स्वरोजगारमूलक व्यवसायमा जोडिँदै गएको छ। माझीटारका माझी समुदायले अहिले माछा मार्न त छाडेका छैनन् तर...
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

अत्यावश्यकबाहेक दसैं बिदा नलिन प्रहरीलाई सर्कुलर

प्रहरी प्रधान कार्यालयले दसैँमा घर बिदा नलिन र त्यस्तो बिदा स्वीकृत नगर्न मातहतलाई निर्देशन जारी गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

ताइवानको हवाई क्षेत्रमा फेरि चिनियाँ सैन्य विमान प्रवेश

शुक्रबार ३८ वटा विमानहरु प्रवेश गरेकोमा शनिबार ३९ वटा विमानहरु प्रवेश गरेको बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

दसैं-तिहार लक्षित बजार अनुगमन र शान्ति सुरक्षाका लागि के छ सरकारको रणनीति?

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कृष्णबहादुर राउतले मुख्य सचिव नेतृत्वको केन्द्रीय अनुगमन समितिले निरन्तर बैठक बसि संयुक्त बजार अनुगमन, भीड व्यवस्थापन, आवागमनमा सहजता बनाउने विषयमा विभिन्न निर्णय गरी सम्बन्धित मन्त्रालयमा...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

नेपाली कामदारमाथि शोषण गरिरहेको टप ग्लोभका सञ्चालकको अफसोर लगानी

मलेसियन पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले नेपाली सहित आप्रवासी कामदारमाथि श्रमशोषण गरेर नाफा कमाउने र त्यो रकम कर छल्ने नियतले खोलिएका अफसोर कम्पनीमा लगानी गरिरहेको खुलासा भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

राष्ट्रसंघलाई उत्तर कोरियाको चेतावनी - भविष्यको असरबारे सोच्‍नू

मिसाइल परीक्षणलाई तीव्रता दिँदै आएको उत्तर कोरियाले संयुक्त राष्ट्रसंघलाई भविष्यको असरबारे सोच्‍न चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

राधेश्याम सराफले अफसोर कम्पनीबाट लगानी गरेर यसरी कब्जा गरे हायात

सराफमाथि नेपालमा पनि होटलका नाममा सरकारी जग्गालाई अनियमित रूपमा कम्पनीका नाममा दर्ता गरेको, नेपाली स्रोतमाथि अनियमित दोहन गरेको र गैरकानूनी ढंगले सरकारको सेयर हत्याएको आरोप लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

‘ट्याक्स हेभन’ मुलुकमा गोल्छा परिवारको लगानी : उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफसोर ‘कनेक्सन’

कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ। र, ती अफशोर कम्पनी मार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

ट्याक्स हेभन मुलुकमा चौधरी ग्रुपका परिवारैको लगानी

अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

'ट्याक्स हेभन' मुलुकमा १६ नेपालीको लगानी

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

प्यान्डोरा पेपर्स : अहिलेसम्मकै ठूलो खुलासा

आईसीआईजेले ९० देशका ३३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफशोर खाता र शेल कम्पनी मार्फत अवैध रकम लुकाएको र...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

३८ क्‍विन्टल सुन तस्करी मुद्दाको फैसला सोमबार!

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण र करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दाको बहस आइतबार सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

कैलालीबाट एकैदिन विभिन्‍न मुद्दामा फरार रहेका ७ प्रतिवादी पक्राउ

पक्राउ पर्नेमा जबरजस्तीकरणी मुद्दाका दुई जना, लागुऔषध मुद्दाका एक र चारजना वन मुद्दाका फरार प्रतिवादी रहेको कैलाली प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

रग्बीको उपाधी भक्तपुरलाई

मध्यपुर ठिमीमा आइतबार साँझ भएको फाइनलमा भक्तपुर रग्बीले नुवाकोट रग्वीलाई ५ का विरुद्ध १७ प्वाइन्टका साथ उपाधि जितेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

कांग्रेस जिल्ला अधिवेशन : दोलखामा फेरि निर्वाचन हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार भएको दोलखा जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतको थ्रेस होल्‍ड पार नगरेपछि फेरि निर्वाचन हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

सिता भण्डारी मृत्यु प्रकरण: प्रहरी अनुसन्धानमा माइती पक्षको आशंका

आइफोनको नोट प्याडमा मृतक आफैंले सुसाइड नोट कसरी लेख्‍नसक्छ, त्यो पनि आमालाई सम्बोधन गरेर, पोष्टमार्टम नहुँदैदेखि प्रहरीले किन आत्महत्या भन्यो? आत्महत्या भएको भए, शव भुईँमा कसरी भेटियो? आत्महत्या भएको घटनामा...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

समाज परिवर्तनको बाधक जात व्यवस्था : आहुति

पुस्तकमाथि टिप्पणी गर्दै आहुतिले नेपाली समाजमा रहेको विकृति, विसङ्गति र जात व्यवस्था परिवर्तनका लागि ‘अग्नि’ महाकाव्य एउटा बहस गर्ने मोड हुने बताए।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

कालिकोटको सभापतिमा पौडेल पक्षमा शाही सर्वसम्मत

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कालीकोटको सभापतिमा अम्मबहादुर शाही सर्वसम्मत चयन भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८