शुक्रबार, भदौ ५, २०८३

कांग्रेस जिल्ला अधिवेशन : दोलखामा फेरि निर्वाचन हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार भएको दोलखा जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतको थ्रेस होल्‍ड पार नगरेपछि फेरि निर्वाचन हुने भएको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार भएको दोलखा जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतको थ्रेस होल्‍ड पार नगरेपछि फेरि निर्वाचन हुने भएको छ। 

नेपाली कांग्रेस दोलखाको अधिवेशनमा खसेको सबै मत गन्दा सभापतिका उम्मेदवारले पाएको मत ५० प्रतिशत नपुगेपछि फेरि निर्वाचन हुने भएको हो। 

सभापतिका उम्मेद्वार तारा खड्काले ३९७, रुद्र बहादुर खड्काले ३५८ र केशव चौलागाईंले ९५ मत प्राप्त गरेका हुन्। 

केशब चौलागाईं पौडेल पक्षका उम्मेदवार हुने भने तारा सिटौला पक्ष र रूद्र देउवाका उम्मेदवार हुन्। रूद्रबहादुर निवर्तमान सभापति समेत हुन्।



प्रकाशित: Oct 03, 2021| 21:09 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...