शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सप्तरीका शक्तिपीठहरूमा भक्तजनको घुइँचो

नवरात्रको पहिलो दिन गत बिहीबारदेखि सप्तरीका शक्तिपीठहरूमा भक्तजनहरूको घुइँचो लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

हमालको राजीनामाबारे गगन : सम्मानित नेता विवादमा तानिँदा दुःख लागको थियो, राजीनामा आएको सुन्दा खुसी लाग्यो

नेपाली कांग्रेसका नेता गगन थापाले उद्योगमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिने घोषणा गर्दा खुसी लागेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

ट्रकको ठक्करबाट एकको मृत्यु

पाल्पाको बगनासकाली गाउँपालिका-२ मा ट्रकको ठक्करबाट एकजना बटुवाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

बाँकेका हिंसापीडितलाई तत्काल न्याय दिन नेविसंघको माग

नेपाल विद्यार्थी संघले न्याय खोज्दै बाँकेबाट ७१७ किमि पैदल हिँडेर काठमाडौं आएका पीडितहरुलाई तत्काल न्याय दिन सकरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

लुम्बिनीमा आजै मन्त्रिपरिषद् विस्तार, कांग्रेसले टुंग्यायो मन्त्रीको नाम

नेपाली कांग्रेसले मन्त्रीहरूको नामावली टुंग्याउन नसक्दा शुक्रबार स्थगित भएको लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

राजीनामा घोषणा गर्दै मन्त्री हमालले भने- मलाई बद्‍नाम गरियो, म शेरबहादुर र कांग्रेसको मान्छे हुँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

काबुलबाट बाहिरिएपछि अमेरिकाले पहिलो पटक गर्‍यो तालिवानसँग वार्ता

तालिवानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधिबीच वार्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु सकेसम्म नखाऔं’

दसैं सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्छ। चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न सुझाव...
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

दसैंका लागि उपत्यका छाड्नेको सङ्ख्या बढ्न थाल्यो

नेपालीको महान् चाड बडादसैं नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

उद्योगमन्त्री गजेन्द्र हमालले गरे राजीनामा घोषणा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

सरकारी जागिर र विदेश जान छाडेर छुर्पी उद्योग खोल्दै

धनकुटामा पछिल्लो समय गाईपालनसँगै डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

काठमाडौं छाड्ने ह्वात्तै बढे, तीन दिनमै दुई लाख गाउँ फर्किए

दैनिक आधा लाख यात्रुले स्थलमार्गबाट काठमाडौं उपत्यका छाड्न थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

किसानलाई गाडीले किचेर मारेको आरोपमा भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ

भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एकको मृत्यु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेका प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा जाने भएका छन्। गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा कार्यक्रममा सहभागी हुन आइतबार बिहान देउवा पोखरा जान लागेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

इलामको नयाँ गन्तव्य पानीटार

आजभोलि चल्तीमा छ इलामको पानीटार। कारण हो, त्यहाँको सुन्दर चियाबगान। त्यसै पनि चियाका लागि प्रसिद्ध इलाममा पानीटार पछिल्लो समय थपिएको नयाँ गन्तव्य हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

च्याङ्ग्राको माग पनि उच्च, मूल्य पनि उच्च

आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आएका थिए। वडा दसैंमा च्याङ्ग्राको माग उच्च भए पनि भाउ निकै महङ्गिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै, पद जाने निश्चित

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

कतारविरुद्ध पोर्चुगलको जितमा रोनाल्डोको पनि गोल

फिफा विश्वकपको तयारीमा रहेको आयोजक देश कतारविरुद्ध युरोपेली टिम पोर्चुगलले सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८