फिल्मका इभेन्टसँगै छायांकनमा जाने तयारीमा फिल्मकर्मी जुटेका छन्। यसै क्रममा आउँदो ३ कात्तिकदेखि 'कबड्डी'को चौथो भागको छायांकन प्रारम्भ हुने भएको छ। अन्तिम भनिएको ‘कबड्डी’ शृंखलाको चौथो भागलाई दर्शकले हेर्न पाउनेछन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८