शनिबार, मंसिर १३, २०८२

जिप दुर्घटनाका ८ जना मृतक गंगबुका युवा

कास्कीको घान्द्रुकमा आज सोमबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

National life
Laxmi sunrise bank
kumari

पोखरा– कास्कीको घान्द्रुकमा आज सोमबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ।

मृत्यु हुनेमा जिप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका नयाँ पुल बस्ने वर्ष ४२ का खुसीमान क्षेत्री, काठमाडौं गंगबुका वर्ष १८ का जिनलव घिसिङ, वर्ष २४ की सुजा चौधरी, वर्ष २० की लिजा चौधरी, वर्ष २० का सुमन चौधरी, वर्ष २२ का अछुतम काफ्ले, वर्ष १८ का आशिष आले, वर्ष २७ का विनय क्षेत्री छन्।

गंगबुकै वर्ष २० की देविका घिसिङको भने बायाँ हात र नाकमा सामान्य चोट लागेको र भिरमा अड्किएको अवस्थामा भेटिएर प्रहरी र स्थानीयले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।


प्रकाशित: Oct 11, 2021| 16:59 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।