शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माल्मोविरुद्ध सानदार जितसँगै चेल्सीका दुई खेलाडी घाइते

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा माल्मोविरुद्ध जित निकालेको चेल्सीका दुई महत्वपूर्ण खेलाडी घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

आयरल्यान्डलाई हराउँदै श्रीलंका विश्वकपको सुपर १२ मा

टी २० विश्वकपअन्तर्गत शेख जायद रंगशालामा बुधबार राति सम्पन्न खेलबाट श्रीलंका सुपर १२ मा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउन नियम खुकुलो बनाउँदै अष्ट्रेलिया

अस्ट्रेलियाले खोप लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने गरी अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

उत्तर कोरियाले भन्‍यो- क्षेप्यास्त्र नयाँ र स्वदेशमै निर्माण गरिएका हुन्

दक्षिण कोरियाली सैन्य अधिकारीहरुले मंगलबार उत्तर कोरियाले क्षेप्यास्त्र हानेको बताएको थियो। उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरिएको बुधबार स्पष्ट गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण: सामाजिक गतिविधिमा प्रतिबन्ध!

बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमण

अपराधीहरुको खोज र अनुसन्धान सुरु गरिएको तालिबान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्तीले एएफपीलाई बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

सेनाको बसमा बम बिस्फोट हुँदा १३ जनाको मृत्यु

यसवर्ष सुरुवातपछि यो सबभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

भारतम थप १४ हजार ६२३ जनामा कोरोना संक्रमण

पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

प्राकृतिक विपद्सँगै सुदूरपश्चिममा हरायो दसैंको खुसी

टीकाको दोस्रो दिन राति भएको भीषण वर्षाले काटिएको सबै धान डुवानमा तैरिरहेको देख्दा नसोचेको घटना भएको अनुभव उनले सुनाए।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

वीरगंजमा पहिलो पटक 'युवा महिला उद्यमी' सम्मेलन हुँदै

वीरगंजमा पहिलो पटक ‘युवा महिला उद्यमी’ सम्मेलन हुने भएको छ। नेपाली युवा उद्यमी मञ्‍च (एनवाईईएफ) वीरगंजको आयोजनामा कात्तिक ५ गते शुक्रबार सम्मेलन गर्न लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

सैफपुत्री साराको ‘डेब्यु’ कथा

अभिनेता सैफ अलि खान र अभिनेत्री अमृता सिंहको छोरीको रूपमा चिनिएकी साराले आफूलाई बलिउडमा स्थापित बनाउन सफल भइन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

चीनबाट रासायनिक मल आउन सुरु

कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

बिक्री नभएका खसीबोका जिल्ला फिर्ता

गत वर्षको तुलनामा यस वर्ष दसैंमा खसिबोका कम बिक्री भएसँगै व्यपारीहरु बाँकी रहेका खसिबोका गाउँ फर्काउन थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

सहरको व्यापार छोडेर कृषिमा रमाएको परिवार

बागलुङ नगरपालिका-३ श्रीनगर टोल निवासी सादगी केसी हिजोआज बागलुङ बजारको फेन्सी पसल छोडेर कृषिकर्ममा रमाउन आनन्दित छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले १ लाख राहत दिने

प्रदेश १ सरकारले केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

बगर बन्यो मार्सी फल्ने फाँट, बिउ नै मासिने खतरा

निरन्तरको बर्षापछि आएको बाढीले मार्सी धान फल्ने जुम्लाको फाँट बगरमा परिणत भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

शाहिद कपुरको 'जर्सी' ३१ डिसेम्बरमा रिलिज हुने

पछिल्लो फिल्म ‘कवीर सिंह’को सफलताले बलिउडमा शाहिद कपुरको स्टारडम पुनः एकपटक उचाइमा छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको दाहसंस्कार

खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको बुधबार दाहसंस्कार गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

देशभर कहाँ-कहाँ छन् सडक अवरुद्ध?

पुष्पलाल राजमार्गअन्तर्गत ओखलढुङ्गाको हिलेपानी–जयरामघाट हलेसीखण्ड र सिन्धुली जिल्लाको खुर्काट–घुर्मी खण्डको अक्करे भिर तथा सोखुखोलामा सडक अवरुद्ध छ। डुम्रे–बेँसीसहर–चामे सडक मनाङ जिल्लाको विभिन्न खण्डमा अवरुद्ध छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

देशभर बाढीको बबन्डर, साता दिनमै सरकार ढाल्न सक्ने ओलीको दाबी [२०७८–७–३]

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर देशभर ५० जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८