मुगुमा भरुवा बन्दुक पड्किएर १० वर्षीय वालकको मृत्यु भएको छ। खत्याड गाउँपालिका-१० डुवाना बस्ने अम्मर दिन रावलका १० वर्षीय छोरा विकास रावलको भरुवा बन्दुक पड्किएर शुक्रबार दिउँसो मृत्यु भएको हो।
नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन छठ पर्वपछि गर्ने निर्णय भएको छ। शनिबार धनगढीमा बसेको कांग्रेस कैलाली जिल्ला कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।
‘कुनै बिरामीमा त झण्डै एक वर्षसम्म पनि समस्या देखिएको छ। महामारी सुरु भएको डेढ वर्ष भएको छ, अझै यसबारे धेरै अनुसन्धानहरु हुन बाँकी छन्। विश्वमा यसबारे विभिन्न अध्ययनहरु भएका छन्,...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
दसैंको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जनका लागि घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षाका कारण त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन्।
सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। सुर्मा गाँउपालिका- ४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन्।