शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाढी पीडितका दुःख : लाखौं गुमाएर पाँच हजार राहत

३१ असोजदेखि तीनदिनसम्म भएको अविरल वर्षका कारण देशभर जनधनको ठूलो क्षति भयो। बैतडीमा मात्र चार जनाले ज्यान गुमाए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

टी–२० विश्वकप : सुपर १२ को पहिलो खेलमा अष्ट्रेलियाको जित

जारी आईसीसी टी–२० विश्वकपमा अष्ट्रेलियाले सुखद सुरुआत गरेको छ। विश्वकपअन्तर्गत सुपर १२ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएर सुखद सुरुआत गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

दसैंको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न नहुँदा त्यसको फाईदा भारतलाई हुने देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

एमालेका करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

नेकपा (एमाले)ले आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

सुनसरीमा एमाले विवाद, धरानमा अलग-अलग अधिवेशनबाट नयाँ समिति

नेकपा एमालेको निकै लामो समयपछि पार्टी अधिवेशन भयो। आज देशभर सबै वडामा अधिवेशनबाट नयाँ नेतृत्व आएका छन्। तर सुनसरी जिल्लामा देखिएको पार्टी विवादले जिल्लालाई मात्रै असर पारेको छैन। वडा वडामासमेत...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

पाचथरमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो, चार जना अझै बेपत्ता

पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार बाढी र पहिरोमा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको संख्या ३०...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

एमाले वडा अधिवेशन : यी हुन् दक्षिणकाली नगरपालिकाका नौ वडामा निर्वाचित पदाधिकारी

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काठमाडौं जिल्लाका वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

तिहारलाई दश करोड बढीको सयपत्री आयात गरिँदै

स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

कुकुरको टोकाईबाट खोटाङमा १५ जना घाइते

खोटाङमा एकै दिन १५ जनालाई बेवारिसे कुकुरले टोकेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा शनिबार १५ जनालाई बेवारिसे कुकुरले टोकेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

माउन्ट चम्किँदा नर्विच सिटीमाथि चेल्सीको सानदार जित

इंग्लिस प्रिमियर लिग ईपीएलमा उपाधि दाबेदार चेल्सीले नर्विच सिटीविरुद्ध सानदार जित निकालेको छ। चेल्सीको मैदान स्ट्याम्फर्ड ब्रिजमा भर्खरै सम्पन्न खेलमा घरेलु टिमले पाहुना टोली नर्विचमाथि ७–० गोलको जित निकालेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

एमाले वडा अधिवेशन : बुढानीलकण्ठका कुन वडामा को निर्वाचित?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काठमाडौं जिल्लाका वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। विभिन्न वडामा सर्वसम्मत नेतृत्व चयन गरिएकोमा बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा निर्वाचित पदाधिकारीको नामावली सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पोखराबाट एक युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

वैशाखयताका विपद्जन्य घटनामा ३५३ को मृत्यु

यही वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

भालुको आक्रमणबाट बन चौकीदारको मृत्यु

भालुको आक्रमणबाट जुम्लामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तातोपानी गाउँपालिका-५ लाम्रा ५५ वर्षीया रुद्दा डाँगी छिन्। उनी गाढापारी सामुदायिक वनको चौकीदार हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

धनगढीबाट सुदूर पहाडका जिल्लामा नेपाल एयरलाइन्सले उडान भर्दै

धनगढीबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाल वायुसेवा निगमले आइतबारदेखि उडान भर्ने भएको छ। विमानस्थलले उडानका लागि तालिका समेत सार्वजनिक भएको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

प्रदेश २ उद्योग स्थापनाका लागि उर्वरभूमि : मुख्यमन्त्री राउत

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

५४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

लमहीमा दुर्घटना हुँदा नौ घाइते

लमहीमा आज गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको निधन

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित लामाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८