काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काठमाडौं जिल्लाका वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। विभिन्न वडामा सर्वसम्मत नेतृत्व चयन गरिएकोमा बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा निर्वाचित पदाधिकारीको नामावली सार्वजनिक गरिएको छ।
काठमाडौं जिल्लाका जिल्लाका १० संघीय निर्वाचन, २० प्रदेस निर्वाचन क्षेत्र, एक महानगरपालिका र १० नगरपालिकाका वडाहरूमा वडा कमिटी गठन गरिएको एमालेले जनाएको छ।
नेकपा एमालेका काठमाडौं जिल्ला कमिटी सचिव दीपक निरौलाले अहिले बुढानीलकण्ठ नगरपालिकाका १३ वडामा निर्वाचित पदाधिकारीहरूको नामावली सार्वजनिक गरिएकोमा क्रमश: अन्य स्थानीय तहका वडामा निर्वाचित पदाधिकारीको नामावली पनि सार्वजनिक गरिने बताएका छन्।
१. बुढानिलकण्ठ नगरपालिका
वडा नम्बर १
अध्यक्ष : हरी भारती
उपाध्यक्ष : अर्जुन लामा
सचिव : नबिन श्रेष्ठ
उप-सचिव :बुद्दिमान लामा
उप-सचिव : सुशिला कठायत
वडा नम्बर २
अध्यक्ष : राजेन्द्र श्रेष्ठ
उपाध्यक्ष :शुशील लामिछाने
सचिव : निशा बराल
उप-सचिव : दिपेन्द्र खरेल
उप-सचिव : सन्तोष भण्डारी ( राजकुमार )
वडा नम्बर ३
अध्यक्ष : गणेश कुँवर
उपाध्यक्ष : बसन्त भण्डारी
सचिव : राज कुमार महर्जन
उप-सचिव : दिपक रम्तेल
उप-सचिव : समला श्रेष्ठ
वडा नम्बर ४
अध्यक्ष : कमला पन्त
उपाध्यक्ष : राम बहादुर भण्डारी
सचिव : राजेन्द्र खड्का
उप-सचिव : लक्ष्मी गौतम
उप-सचिव : पर्शुराम शर्मा
वडा नम्बर ५
अध्यक्ष : नारायण दुलाल
उपाध्यक्ष : राम लामा तामाङ्ग
सचिव : चन्द्रमान रोक्का
उप-सचिव : कल्पना ठकुरी
उप-सचिव : नारायण तामाङ
वडा नम्बर ६
अध्यक्ष : रबि खड्का
उपाध्यक्ष : नारायण खत्री
सचिव : मुना महर्जन
उप-सचिव : मिना ढकाल
उप-सचिव : राममाया खत्री बिस्ट
वडा नम्बर ७
अध्यक्ष : मंगल दास महर्जन
उपाध्यक्ष : झपट बहादुर कार्की
सचिव : विश्व निरौला
उप-सचिव : क्यामुना मिझार
उप-सचिव : मान बहादुर गिरी
वडा नम्बर ८
अध्यक्ष : बिनोद थापा
उपाध्यक्ष : निश्चल अधिकारी
सचिव : सबिन अधिकारी
उप-सचिव : गोमा मग्रन्ति
उप-सचिव : सबिना पौडेल
वडा नम्बर ९
अध्यक्ष : दिलिप थिङ्ग
उपाध्यक्ष : कमला ढकाल
सचिव : मिना कार्की बिस्ट
उप-सचिव : नेत्र कुइकेल
उप-सचिव : गंगा माया नेपाली
वडा नम्बर १०
अध्यक्ष : जगत प्रसाद निरौला
उपाध्यक्ष : कमला कार्की
सचिव : शम्भु शरण पौडेल
उप-सचिव : अनन्त पौडेल
उप-सचिव : नवराज देउजा
वडा नम्बर ११
अध्यक्ष : कृष्ण भट्टराई
उपाध्यक्ष :प्रकास कटवाल
सचिव : अंगुर पौडेल
उप-सचिव : भोलानाथ दाहाल
उप-सचिव : अनिता सापकोटा नेपाल
वडा नम्बर १२
अध्यक्ष : शंकर भट्टराई
उपाध्यक्ष : राजु पुडासैनी
सचिव : विष्णु भट्टराई काका
उप-सचिव : खडानन्द लुइँटेल
उप-सचिव : मीना बयलकोटी
वडा नम्बर १३
अध्यक्ष : टिकेस नारायण श्रेष्ठ
उपाध्यक्ष : कृष्ण श्रेष्ठ
सचिव : धर्म श्रेष्ठ
उप-सचिव : मंगल नगरकोटी
उप-सचिव : धनलाल श्रेष्ठ