शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले वडा अधिवेशन : यी हुन् दक्षिणकाली नगरपालिकाका नौ वडामा निर्वाचित पदाधिकारी

एमाले वडा अधिवेशन : यी हुन् दक्षिणकाली नगरपालिकाका नौ वडामा निर्वाचित पदाधिकारी

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काठमाडौं जिल्लाका वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काठमाडौं जिल्लाका वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। विभिन्न वडामा सर्वसम्मत नेतृत्व चयन गरिएकोमा  बुढानीलकण्ठ नगरपालिकाका र दक्षिणकाली नगरपालिकाका विभिन्न वडामा निर्वाचित पदाधिकारीको नामावली सार्वजनिक गरिएको छ।

काठमाडौं जिल्लाका जिल्लाका १० संघीय निर्वाचन, २० प्रदेस निर्वाचन क्षेत्र, एक महानगरपालिका र १० नगरपालिकाका वडाहरूमा वडा कमिटी गठन गरिएको एमालेले जनाएको छ।

दक्षिणकाली नगरपालिका 

वडा नम्बर १

अध्यक्ष : शिवहरी थापा 

उपाध्यक्ष : अमिषा दुधराज 

सचिव : कुशाल गुरुङ 

उप-सचिव : कृष्ण कुमार नगरकोटी 

उप-सचिव : यज्ञ घले तामाङ्ग 

वडा नम्बर २

अध्यक्ष : चिरन्जीवी बोहोरा 

उपाध्यक्ष : भगवती थापा मगर 

सचिव : कृष्ण बहादुर केसी 

उप-सचिव :कृष्ण माया परियार 

उप-सचिव : सुजन खड्का 

वडा नम्बर ३ 

अध्यक्ष : उर्मिला महत 

उपाध्यक्ष : अमर बस्नेत 

सचिव : दिपक बस्नेत 

उप-सचिव : रमिला कुँवर 

 उप-सचिव : अजय श्रेष्ठ 

वडा नम्बर ४

अध्यक्ष : भाइ कृष्ण श्रेष्ठ 

उपाध्यक्ष : महिमा महर्जन 

सचिव : रबि तिमल्सिना 

उप-सचिव : अन्नपूर्ण बिस्ट 

उप-सचिव : कबिर श्रेष्ठ 

वडा नम्बर ५

अध्यक्ष : मदन कुमार महर्जन 

उपाध्यक्ष : इन्दिरा महत 

सचिव : विष्णु हरि बस्नेत 

उप-सचिव : गौरी मगराती 

उप-सचिव : जय कृष्ण तामाङ

वडा नम्बर ६ 

अध्यक्ष : राजेश श्रेष्ठ 

उपाध्यक्ष : ठुली मैया बलामी 

सचिव : सरोज महर्जन 

उप-सचिव : जिना श्रेष्ठ 

उप-सचिव : अशोक बलामी 

वडा नम्बर ७

अध्यक्ष : भीमसेन बास्तोला 

उपाध्यक्ष : तीर्थमाया तामाङ्ग 

सचिव : प्रकाश बलामी 

उप-सचिव : अनिश अर्याल 

उप-सचिव : अन्जु थापा 

वडा नम्बर ८

अध्यक्ष : दशरथ बलामी 

उपाध्यक्ष : लक्ष्मी योन्जन 

सचिव : मधुसुदन  अधिकारी 

उप-सचिव : शारदा आचार्य 

उप-सचिव : दिलिप कुमार बल 

वडा नम्बर ९

अध्यक्ष : प्रकास तामाङ 

उपाध्यक्ष : कैलाश थापा मगर 

सचिव : सितालाल तामाङ 

उप-सचिव : रिता तामाङ 

उप-सचिव : रमा तामाङ

प्रकाशित: Oct 23, 2021| 19:39 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...