शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मलेसियामा विदेशी श्रमिकमाथिको प्रतिबन्ध हट्यो

मलेसियाले झण्डै १६ महिनापछि कोरोना महामारीका कारण विदेशी श्रमिकको आवागमनमा लगाएको प्रतिबन्ध हटाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

धान भित्र्याउन व्यस्त खोकनाबासी [१३ तस्बिरमा]

ललितपुरको भैंसेपाटीबाट भित्र पर्ने खोकना फाँटमा खोकनावासी धान भित्र्याउन व्यस्त छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

कर्णालीका तीन मन्त्रीले राजीनामा दिँदै, मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दाबी

कर्णाली प्रदेशका गैरसांसद तीनजना मन्त्रीको समयावधि १५ कात्तिकमा सकिँदै छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

महोत्तरी, मकवानपुर, धनुषा, कास्की र सप्तरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

बसको ठक्करबाट महिलाको मृत्यु

खडक नगरपालिका-७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको बुधबार मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

९४ तोला चाँदीसहित एक जना पक्राउ

रतुवामाई नगरपालिका-३ छालगाछीबाट विल नभएको ९४ तोला चाँदीसहित सोही ठाउँ बस्ने ३० वर्षीय धर्बेन्द्र शर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

सुनको मूल्य तोलामा ६ सयले घट्यो

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

५३ हजार १५८ शिक्षक दरबन्दी अपुग हुँदा मिलानमा समस्या

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले देशभर हालसम्म ५३ हजार १५८ जना शिक्षकको दरबन्दी अपुग रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

मलिकले तोडे धोनीको कीर्तिमान

भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई उत्कृष्ट फिनिसर मानिन्छ। उनले टी-२० क्रिकेटमा लक्ष्य पछ्याउँदा २० रनको अपराजित इनिङ्स खेलेका थिए। धोनीको यो कीर्तिमान पाकिस्तानी खेलाडी शोएब मलिकले तोडेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

बिहानी समाचार : सर्वोच्चमा कानुन व्यवसायीले रोके बहस, रणनीति बनाउँदै न्यायाधीशहरू

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई बटमलाइन बनाएका सर्वोच्च अदालतका बहालवाला १५ न्यायाधीशको बैठक आज पनि बस्दैछ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई जनकारबाहीको धम्की

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले ठेक्का लिएर आयोजनाको कामलाई वर्षौंसम्म अलपत्र पार्ने ठेकेदारको सूची तयार पारेर जनकारबाही गर्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

तनहुँका तीन पालिकामा एमाले नेतृत्व पाउँदा घिरिङमा विवाद

नेकपा (एमाले)ले तनहुँका तीन पालिका सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरेको छ। व्यास नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

ओखलढुंगाका पाँच तहमा सहमतिमै एमाले नेतृत्व

नेकपा (एमाले)को पालिका अधिवेशनमा ‍ओखलढुंगामा पाँच तहमा नेतृत्व चयन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

एमाले काठमाडौं महानगर अध्यक्षमा देउला चयन

नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

फाइजर खोप पाँच वर्षमाथिका बालबालिकालाई दिन मिल्ने

अमेरिकी विज्ञहरूले कोभिडबिरुद्धको फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

न्यायालयले कार्यपालिकासँग भागवण्डा खोज्नु व्यवस्थामाथिकै खतरा : नेता यादव

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले न्यायपालिकाले कार्यपालिकासँग भागवण्डा खोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

मध्यभोटेकोशीको आईपीओ शुक्रबार बाँडफाँट

मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

पार्टी नेतृत्व सर्वसम्मत नभए त्यसको असर आम चुनावमा पनि पर्छ : एनपी साउद (अन्तर्वार्ता)

अहिले हामीले कांग्रेसका अघि जुन चुनौती देखिरहेका छौं, त्यो चुनौतिभित्र रहेर महाधिवेशन गर्ने हो भने आम निर्वाचनअघि महाधिवेशन गर्ने हो भने सर्वसम्मतिले नेतृत्व चयन गर्नुपर्छ। सर्वसम्मत हुन सकेन भने त्यसले...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

रसुवाका पाँचवटै गाउँपालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

रसुवाका पाँचवटै गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न भएको छ। मंगलबार भएको अधिवेशनले जिल्लाका पाँचवटै गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८