बिहीबार, भदौ ४, २०८३

९४ तोला चाँदीसहित एक जना पक्राउ

रतुवामाई नगरपालिका-३ छालगाछीबाट विल नभएको ९४ तोला चाँदीसहित सोही ठाउँ बस्ने ३० वर्षीय धर्बेन्द्र शर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

मोरङ- रतुवामाई नगरपालिका-३ छालगाछीबाट विल नभएको ९४ तोला चाँदीसहित सोही ठाउँ बस्ने ३० वर्षीय धर्बेन्द्र शर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मालाई फेला पारी पक्राउ गरेको हो। 

बरामद चाँदीसहित उनलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगर पठाइने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रकाशित: Oct 27, 2021| 11:59 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।