शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँसहित पक्राउ

बिराटनगर महानगरपालिका-१८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँसहित झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३४ वर्षीय उमेश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

स्पेनी सभामुख र ओलीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

आर्मी मेयर कप भेट्रान्सको सेमिफाइनलमा

नेपाल आर्मीले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

क्यान्सर अस्पतालको केन्द्र चितवन बाहेक अन्यन्त्र सम्भव छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन बाहेक अन्य ठाउँमा क्यान्सर अस्पतालको केन्द्र बनाउन सम्भव नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

आगामी शैक्षिक सत्रदेखि विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णय

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले विभिन्न पाठ्यक्रम स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

बाढीपीडित किसानको पीडा : पाकिसकेको धान खेत अहिले बगर भयो, हामी एक वर्ष के खाएर बाँच्ने?

गौरीगञ्ज-१ हुकलबारीका हरि थेबेको मुख्य आम्दानीको स्रोत नै कृषि हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

खुकुरी प्रहारबाट गुरुङ गम्भीर घाइते

संखुवासभाको चिचिला गाउँपालिका-२ दिदिङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

डुङ्गा दुर्घटना : बेपत्ता बालक भेट्टिएनन्, मृतकको भारतमै अन्तेष्टि

महाकाली नदीमा डुङ्गा दुर्घटना भएर बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु

झापाको गौरादहमा तीव्रगतिका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिन बेलायत प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

शिक्षामन्त्री र युरोपियन युनियनका राजदूतबीच शिक्षा सहकार्यका विषयमा छलफल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृण खाँणलाई

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

अर्ली इलेक्सन होइन, तीन तहकै चुनाव एकै पटक : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सति जाने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

प्रधानन्यायाधीशविरुद्ध उभिएका न्यायाधीहरू आज पनि इजलास बहिस्कार गर्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उभिएका सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कारलाई निरन्तरता राख्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ। आज शुक्रबार कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

बाढीपछि सुत्केरी, गर्भवती र बालबालिकालाई कठिन

टीकापुर नगरपालिका–७ की जानकी ठकुल्लाको १० महिनाको बच्चा छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

एमालेको केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

भलिबलका चर्चित 'पुतली'

खेलाडीको ‘सट’ र ‘जम्प’ उत्कृष्ट भयो भने त थप मजा। यिनै विशेषणले युक्त खेलाडी हुन्, नवीन महतो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

औषधी व्यवस्था विभागले बढाएको मूल्यबारे छानबिन गर्ने जिम्मेवारी स्वास्थ्य सचिवलाई

औषधी व्यवस्था विभागले कानुन विपरीत बढाएको भनिएको विदेशी औषधीको मूल्यबारे छानबिन गर्ने जिम्मेवारी स्वास्थ्य सचिवलाई दिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

ललितपुरमा ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप

ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ। मुलुकमा जाडो बढेसँगै सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८