आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

छठ पर्व सुरु, आज ‘नहाय खाय’

विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आज साेमबारदेखि विधिवत् रूपमा सुरू भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

पाकिस्तानी पत्रकारले अनुभूत गरेको अफगानिस्तानको कहालिलाग्दो अवस्था

म पाकिस्तानको पेसावार सहरमा बसेर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएको छु। छिमेकी मुलुक अफगानिस्तानमा पछिल्लो समयमा विकसित घटनाक्रमले मानवीय संकटको आभाष दिन्छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

आज विश्व रेडियोग्राफी दिवस

आज सोमबार ८ नोभेम्बर अर्थात् विश्व रेडियोग्राफी दिवस। विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने उद्देश्यकामा साथ हरेक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

सामान्य अवस्थामा हाम्रो रक्तचाप कति हुनुपर्छ?

सामान्य अवस्थामा माथिको सिस्टोलिक ब्लड प्रेसर १२० रतलको डायस्टोनिक ब्लडप्रेसर ८० हुनुपर्छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

सेमिफाइनल नखेल्दै पाकिस्तानले बनायो रेकर्ड

आईसीसी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ। पाकिस्तानले सर्वाधिक पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

प्रधानन्यायाधीश राणाको राजीनामा किन? यी हुन् सर्वोच्च बारले औँल्याएका ९ कारण

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाविरुद्धको आन्दोलन थप सशक्त बनाउनुपर्ने राय बारलाई दिइएको छ। सर्वोच्च बारले दिएको सुझावमा प्रधानन्यायाधीशले न्यायालयको हुर्मत लिएको उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

अनिश्चितताको भुँमरीमा फसिरहेको छ अफगानिस्तान

तालिवानलाई अझै उन्माद छ, सरकार चलाउने कुनै तौरतरिका छैन। सरकारी ढुकुटी गोलिगठ्ठा र बन्दुकमा खर्च भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

कात्तिक २७ गते १९९९ महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

नेकपा (एमाले)ले कात्तिक २७ गते १ हजार ९९९ जना महाधिवेशनको प्रतिनिधि छनोट गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सल्यान बस दुर्घटना : मृतक १२ जनाकै पहिचान खुल्यो

सल्यानमा आइतबार भएको बस दुर्घटनामा मृतक १२ जनाकै पहिचान खुलेको छ। मृत्यु हुनेहरुमा सल्यान र दाङका ६-६ जना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सल्यान बस दुर्घटना : मृतक १२ मध्ये १० जनाको सनाखत

सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका १२ मध्ये १० जनाको सनाखत भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको तयारी तीव्र

मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरू भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सिंगारू, गर्रा र लहरे नाच संरक्षणमा देउसीभैलो

आधुनिक म्युजिक सिस्टमको प्रयोगमा रमाउने युवा जमातलाई समेटेर बाँके खजुरा गाउँपालिका-४ का स्थानीयले लोप हुन लागेका सिंगारू, मयूर (गर्रा) र लहरे नाचसहित देउसीभैलो खेलेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

काठमाडौंका रानीपोखरी र कमलपोखरीमा छठ पूजा नगरिने

काठमाडौंको रानी पोखरी र कमल पोखरीमा भने छठ पूजा नगरिने भएको छ। निर्माण कार्यले पूर्णता नपाएकाले कमल पोखरीमा छठ पर्व यस वर्ष मनाइने छैन।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

भैरहवाका साइकल यात्री अर्घाखाँचीको यात्रामा

भैरहवा साइकल सिटीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न अर्घाखाँची साइकल यात्रा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

नेकपा एसले गर्‍यो सीपीसीसँग अन्तर्क्रिया, के भयो कुराकानी?

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र चीनको सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच भर्चुअल अन्तर्क्रिया ‍भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

पहिरो प्रभावित भन्छन्-राहत होइन, पहिरो नियन्त्रणको योजना बनाऊ

बुटवल ज्योतीनगरका पहिरो प्रभावितहरूले राहतभन्दा पनि पहिरो नियन्त्रणको योजना बनाउन सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

कहाँ अड्कियो गण्डकीको लाइफलाइन?

उत्तर-दक्षिण राजमार्ग अन्तर्गत भीमाददेखि डेढ गाउँ हुँदै त्रिवेणीदेखि सुस्ता जोड्ने सडकको अधिकांश ट्रयाक खुलेको छ। डेढगाउँदेखि झ्यालवास खण्ड डबल लेनको बनाउन ठेक्का लागिसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

प्रधानन्यायाधीश राणाविरुद्ध दोस्रो चरणको आन्दोलन सुरु गर्दै बार

बारका अनुसार सोमबार बिहान एक घण्टा बारमा कालोपट्टीसहित धर्ना दिइनेछ। बारले थप आन्दोलनका कार्यक्रम पछि सार्वजनिक गर्नेसमेत बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

२४ घण्टामा १४३ संक्रमित थपिँदा ५६३ संक्रमणमुक्त, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १४३ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

५ दलीय गठबन्धन लोकतन्त्रकाे भक्षक ह‍ो : ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन लोकतन्त्रका भक्षकहरू भएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८