सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


ए डिभिजन लिग : रोमाञ्‍चक खेलमा च्यासलविरुद्ध थ्रीस्टारको तीन सेट पिस गोल

रेफ्रीको निणर्यले पनि खेलका प्रभाव पारेको छ। केही गाह्रो भयो। रेफ्रीले गुणस्तर मेन्टेन गर्नुपर्छ। जबसम्म रेफ्रीको लेभल बढ्दैन फुटबलको स्तर बढ्दैन। दोस्रो पेनाल्टी पाउनुपर्ने थियो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

विस्तृत शान्ति सम्झौताको १५ वर्ष पूरा हुने अघिल्लो दिन प्रचण्ड-विप्लवको 'अर्थपूर्ण भेट'

सम्झौताका अरु बुँदाहरु करिब कार्यान्वयन भए पनि एउटा बुँदा युद्धबाट पीडित र विस्थापित व्यक्तिहरूको ससम्मान पुनर्स्थापना गर्ने र बेपत्ता पारिएका व्यक्तिहरुलाई न्याय दिनका लागि उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

एमाले महाधिवेशनमा विदेशबाट कुन-कुन पार्टीका प्रतिनिधि आउँदै ?

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ। एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

रामदेव आएको मौकामा पर्यटन मन्त्रालयले पशुपतिमा योग शिविर गर्दै

भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा उक्त विशाल योग शिविरको आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

धनुषामा कांग्रेसको पालिका अधिवेशन आइतवार हुने, सर्लाहीका निर्वाचन अधिकृतले दिए राजीनामा

शुक्रबार निर्वाचन अधिकृत अरूण ज्ञवालीले सूचना प्रकाशन गरी मंसिर ४ र ६ गतेका लागि तय गरिएको पालिका तथा प्रदेश क्षेत्रीय अधिवेशन तत्कालका लागि प्राविधिक कारणले स्थगित गरिएको जनाएको थियो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

मुलुकलाई आत्मनिर्भर बनाउन विद्युतीय उर्जाको प्रयोग बढाऔं : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

सातवटै प्रदेश सभाहरुको सचिवस्तरीय सयन्त्र स्थापना गरिने

प्रदेश सभाहरुको कामकारबाहीमा एकरुपता कायम गर्न सभाका नियमावली संशोधनदेखि परिषद् वा मञ्‍च स्थापनाको पहल गर्ने सहितका विभिन्न निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

एमालेको प्रतिनिधि छनोटमा मनोमानी गरेको भन्दै पूर्वराज्यमन्त्री यादवले दिए राजीनामा

नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा मनोमानी गरिएको भन्दै पूर्वराज्यमन्त्री ओमप्रकाश यादवले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

मौलिक परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड

परराष्ट्रमन्त्री डा. नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

ओलीको कटाक्ष- कांग्रेसको औंला नसमाती हिँड्नै नसक्नेहरुले चुनाव जित्‍ने रे!

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु कांग्रेसको औंला नसमाति हिँड्नै नसक्ने भएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

नेकपा (एस) का मन्त्रीले भ्रष्टाचार गरे भने कारबाही गर्छु : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

महाधिवेशन प्रतिनिधिमा हराएको भन्दै एमाले नेता गुल्जारीले दिए राजीनामा

पूर्व कृषि राज्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ओमप्रकाश यादव (गुल्जारी) ले महाधिवेशन प्रतिनिधि छनोटमा मधेशको अपमान गरेको भन्दै एमालेको सम्पूर्ण पदबाट राजीनामाको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको आधार सामुदायिक पुँजी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

सरकारलाई अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले सोधे - द्वन्द्वपीडितलाई न्याय र अपराधीलाई सजाय दिन ढिलाइ किन?

नेपालको दश वर्षे सशस्त्र द्वन्द्वलाई २०६३ सालमा अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पुराभएसँगै चार संस्थाले न्यूयोर्कको जेनेभामा मंसिर ४ गते एक कार्यक्रम गरी मनाएको...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

नेपालगञ्‍ज म्याराथनको उपाधि बोगटी र सन्तोषीलाई

सातौं नेपालगञ्ज म्याराथनमा पुरुषतर्फको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटीले जितेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

ओटीटीमा रहेका यी पाँच उत्कृष्ट फिल्म

ओटीटी प्लेटफर्ममा फिल्म र वेब सिरिज हेर्ने क्रेज बढ्दै गएको छ। यही कारणले गर्दा अहिले धेरैभन्दा धेरै फिल्म र वेब सिरिज ओटीटीमा मात्रै रिलिज भइरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

घोंगी चुसेर खानुको अलग्गै मजा

यतिबेला पोखरीको बीचतिर ‘जाइठ’ (पोखरीको मध्य भागमा भएको मियो) नजिकै आइसकेकी थिएँ। गहिरो थियो। जाइठतिर हेरेँ। डर लाग्यो। बाले धेरैपटक भनेका थिएँ, पोखरीको जाइठमा ढोरीया सर्प बसेको हुन्छ। जाइठ नजिक...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

ए डिभिजन लिगको दोस्रो खेल बराबरी : डेब्यु गरेका दुई प्रशिक्षकको टेक्निकल खेल सुरु

शेर्पाविरुद्ध निरन्तर जित निकालिरहेको संकटाले शनिबार बराबरी खेलेको हो। संकटाका प्रशिक्षक विष्णु गुरुङले नयाँ शैलीबाट खेलिरहेकाले यस्तो भएको बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

चन्द्रगिरी पुगेर रामदेवले भने- नेपालको धार्मिक पर्यटनको निःशुल्क प्रचार गर्छु

भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

भारतमा बाढीका कारण १५ को मृत्यु, १०० बेपत्ता

बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार बिहान जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८