कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३३ जिल्लाको अधिवेशनको मत परिणाम सार्वजानिक भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार दोस्रो चरणमा १९ जिल्लाको अधिवेशन भएको हो।
सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्न केन्द्रीय कमिटी सदस्य र पदाधिकारीको संख्या बढाइएको भन्दै पण्डितले सहमतिमा नेतृत्व चयन हुने हो भने आफू यही पदमा हुनुपर्छ भनेर उभिने पक्षमा नरहेको बताए।
आफू अध्यक्ष, ईश्वर पोखरेल र सुवास नेम्वाङमध्ये एक जना वरिष्ठ उपाध्यक्ष, विष्णु पौडेल र शंकर पोखरेलमध्ये एक जना महासचिव बनाउने ओलीको तयारी छ। तर सबै उनी पक्षकै नेता हुन्। त्यसैले...
युद्धका बेला उमाले पति टीकालाई गुमाइन्, बुबा खड्गबहादुरलाई गुमाइन् र गुमाइन्– काका निर्मल देवकोटा र उनका जेठा दाइकी छोरी रचना, अर्का काका कमल देवकोटा र उनका छोरी निर्मला। बहिनी निर्मलालाई...
यो पर्वलाई अन्य जातिको पर्वको जस्तो राज्यले चासो नदिएको आठपहरिया समुदायको गुनासो छ। अन्य जातिको पर्वको सरकारले लामो समय सार्वजनिक बिदा दिए पनि यो चाडमा धनकुटा नगरपालिकाले एक दिन स्थानीय...
मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ। ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको सात सय ३५ रोपनीमा स्याउ फलेको छ।
नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशन आइतबारका लागि तोकिएको छ। शुक्रबार राति अबेरसम्म चलेको पार्टीका दुवै पक्षको छलफलले आइतबारका लागि वडा अधिवेशनको मिति तोकेको हो।
चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार...
संस्कृतमा एउटा भनाइ छ– विद्या कालेन पच्यते, अर्थात् जानेको विद्या आत्मसात् गर्नलाई पनि समयको लामोछोटो यात्रा तय गर्नुपर्दछ। बास्वतमा यो जगत्मा जान्नुपर्ने आधारभूत कुरा त प्राथमिक तहको विद्यार्थी हुँदा नै...