मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस बागलुङ सभापतिमा शेरचन निर्वाचित

नेपाली कांग्रेस बागलुङको जिल्ला सभापतिमा जीतबहादुर शेरचन निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

कांग्रेस गण्डकी प्रदेश सभापतिमा चार जना आकांक्षी

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

सचिवसहित सुदूरपश्चिमबाट २९ जना नेकपा एमाले केन्द्रीय कमिटीमा

सुदूरपश्चिम प्रदेशबाट एक जना सचिवसहित २९ जना नेकपा एमाले केन्द्रीय कमिटीमा समेटिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

कांग्रेस चितवन जिल्ला निर्वाचन अधिकृतले दिए राजीनामा

नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस चितवनको सभापतिका लागि बुधबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो। तर, नेताहरूको अनपेक्षित दबाबपछि चितवनका लागि केन्द्रबाटै खटिएर आएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

ब्याडमिन्टनको विन्टर क्याम्प आजदेखि

अखिल नेपाल टेबलटेनिस संघको तत्त्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा विन्टर क्याम्प टेबलटेनिस प्रशिक्षण बुधबारदेखि सुरु हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ। कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त भेरियन्ट देखिएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

दश हजार संक्रमित उपचारमा नआउँदा एचआईभी उन्मूलनको लक्ष्यमा चुनौती

नेपालमा एचआइभी संक्रमण पत्ता लागेको ३४ वर्ष पुरा भइसकेको छ। २०१० को तुलनामा ६३ प्रतिशतले एचआइभी संक्रमित कम भए पनि अझै १० हजार संक्रमित उपचारको दायरामा नआउँदा समस्या थपिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

जब मन्त्रीले नै माइक्रोबसमा कोचिएर यात्रा गरे [फोटो फिचर]

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

गोलाप्रथाद्वारा गठन भए ११ इजलास

सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन्। पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक ११ इजलास गठन भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

सुर्खेत-दैलेख सडक खण्ड एक महिनाका लागि बन्द

आजदेखि एक सर्खेत-दैलेख सडक खण्ड एक महिनाका लागि बन्द भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको कांग्रेस अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

जुम्लामा बस दुर्घटना : दुई जनाको मृत्यु

जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

आत्महत्या गरेको अवस्थामा ललितपुरमा युवतिको शव फेला

ललितपुरमा आत्महत्या गरेको अवस्थामा एक युवतिको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

धनकुटा कांग्रेस सभापतिमा राई विजयी

नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन्। देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

भैंसेपाटीमा मन्त्री निवास निर्माण धमाधम, असारसम्म सर्ने तयारी

'झण्डै ८ महिना काम हुन नपाउँदा काम प्रभावित भएको हो। अब केही अवरोध नआएमा असारसम्म सबै काम सक्नेछौं।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

कांग्रेस रसुवाको सभापतिमा तामाङ सर्वसम्मत

नेपाली कांग्रेस रसुवाको १४औं जिल्ला अधिवेशनले पेम्बाछिरिङ तामाङलाई सभापतिमा पुनः सर्वसम्मत चयन गरेको छ। उनी यसअघि पनि पार्टीको जिल्ला सभापति थिए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

८७ वर्षीय तोयानाथ भट्टराई : संसदीय राजनीति फाफेन, पार्टी राजनीतिमा हारेनन्

नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई 'टीएन' जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति सदस्यमा सबैभन्दा बढी मत पाएका भट्टराईले महाधिवेशन प्रतिनिधिमा आफ्नो क्षेत्रबाट...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

१४ एजेन्डासहित महरको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता महरले १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

२५ किलो चरेशसहित एक महिला पक्राउ

नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

बागलुङमा जीप दुर्घटना, एकको मृत्यु, तीन जना घाइते

बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बागलुङको बिहुँबाट सदरमुकाम आउँदै गरेको जिप पल्टिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८