बुधबार, भदौ ३, २०८३

आत्महत्या गरेको अवस्थामा ललितपुरमा युवतिको शव फेला

ललितपुरमा आत्महत्या गरेको अवस्थामा एक युवतिको शव फेला परेको छ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- ललितपुरमा आत्महत्या गरेको अवस्थामा एक युवतिको शव फेला परेको छ। ललितपुरको त्यागलस्थित भाडाको घरमा बस्दै आएकी युवतीले छतमा पासो लगाएको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ।

काभ्रे घर भई हाल ललितपुरमा बस्दै आएकी २५ वर्षीया अनिशा भुजेलको आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो। उनी छतको पाइपमा सलको पासो लगाएको अवस्थामा मृत भेटिएकी प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 01, 2021| 10:18 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।