बुधबार, असोज २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस महाधिवेशन प्रचार समितिमा कसले के जिम्मेवारी पाए?

कांग्रेसको १४औं महाधिवेशनको प्रचार कार्य र समाचार सम्प्रेसणका लागि विभिन्न १८ जनालाई संयोजक तोकिएर जिम्मेवारी दिइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

महामन्त्रीका उम्मेदवार गगन थापाले आज अवधारणापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आज बिहीबार अवधारणापत्र सार्वजनिक गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

कांग्रेस महाधिवेशनमा कहाँ गर्न मिल्ने छ पार्किङ?, यस्तो छ ट्राफिक व्यवस्थापन

नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एक दिन बाँकी छ। महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशनस्थल काठमाडौं आउन सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

साझा उम्मेदवार टुंगो लगाउन नसकेको पौडेल पक्षीय बैठक आज पनि

आसन्न पार्टीको १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवारबारे निर्णय गर्न कांग्रेसपौडेल पक्षका केन्द्रीय सदस्यको बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

सप्तरीको गाउँव्लकमा जग्गा धनी प्रमाण पुर्जा वितरण

अग्नीसाइर कृष्णसवरण गाउँपालिका र तिरहुत गाउँपालिकाको गाउँव्लकमा रहेका ७०० घर परिवारलाई बुधबार र बिहीबार जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न लागिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

कृषि ढुवानीका लागि ६ प्रदेशका ४७ सहकारीलाई गाडी प्रदान

४७ वटा कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा कृषि ढुवानीका लागि जिप प्रदान गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

हिउँले सडक अवरुद्ध, हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

हप्ता दिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका-६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

'जबज: फरक बहस' र 'असमान पहाडहरू'माथि अन्तर्क्रिया

लेखक, साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित 'जनताको बहुदलीय जनवाद: फरक बहस' र 'असमान पहाडहरू' कवितासङ्ग्रहमाथि अन्तर्क्रिया सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

'ओमीक्रोन' नियन्त्रणको तयारी गर्दै प्रदेश सरकार

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन नियन्त्रणका लागि प्रदेश सरकारले तयारी सुरु गरेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

सन्दीप लामिछाने सम्बद्ध होबर्ट हुरिकेन्स पराजित

आइतबारदेखि सुरू भएको लिगको पहिलो खेलमा सन्दीप सम्मिलित हुरिकेन्स सिड्नी सिक्सरसँग १४ रनले पराजित भयो। यद्यपि टोलीले पराजित हुँदा सन्दीपले औसत बलिङ गरे।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

महाधिवेशनको संघारमा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

२४ गतेबाट महाधिवेशन गर्न लागेको कांग्रेसले त्यसअघि अन्तिम बैठक बोलाएको हो। महाधिवेशनका एजेन्डा भने सार्वजनिक गरिएको छैन। यद्यपि पदाधिकारीको संख्या बढाउने विषयमा छलफल हुन सक्ने कांग्रेस वृत्तमा चर्चा छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

प्रकाशमान निवासमा रामचन्द्र निराश!

महाधिवेशन सुरु हुन ४८ घण्टा भन्दा कम समय बाँकी रहँदा संस्थापन र इतर पक्ष सभापतिसहित पदाधिकारी चयनको टुंगोमा पुग्न सकेका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

तरकारी खेतीमा लागेका किसानहरुले पाएनन् सरकारको साथ

कृषि जोन घोषणा गरिएको बहुदरमाईमा मात्रै करिब दुई सय विगाहा जग्गामा किसानले फूल कोभी, भण्डा, आलु, प्याज, टमाटर, खुर्सानी, बन्दा लगायतको खेती गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

मानवअधिकार रक्षाका लागि सबै क्रियाशील हुनुपर्छः उपराष्ट्रपति पुन

त्रिहत्तरऔँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १३ औं मानवअधिकार महाभेलाको उद्घाटन गर्दै उनले शान्तिप्रक्रिया टुङ्ग्याउने विषयमा विश्वको ध्यान नेपालतर्फ आकर्षित भइरहेको हुँदा सबै मानवअधिकारकर्मी मिलेर त्यसतर्फ ध्यान दिनुपर्ने बताए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

दोहोरो 'सुविधा' पाएपछि दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र

मछिन्द्रको जितका लागि जावलाखेलले एक गोल कोसेली दियो भने अर्को गोल डिफेन्डर रन्जित धिमालले गरे। यो गोलसँगै ७ अंक बनाएको मछिन्द्र क्लब अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

कांग्रेस संस्थापन इतरमा उम्मेदवार छान्नै सकस, सेयर बजारमा ओरालो यात्रा कायमै [२०७८-८-२०]

२ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि देउवा पक्षबाट करिब दुई दर्जन नेताहरु आकांक्षी देखिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

यस्तो छ कांग्रेस महाधिवेशनको आचारसहिंता

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरुले आचारसंहिता पालना गर्नुपर्ने जनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

यसरी सजिँदैछ कांग्रेसको महाधिवेशन 'इपिसेन्टर' [भिडियो रिपोर्ट]

करिब ५० लाखको लागतमा स्टेज बनाउने काम धमाधम चलिरहेको छ। हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको स्टेज काम भोलि (बिहीबार) साँझसम्ममा स्टेज सजावटका सबै काम सकिने कांग्रेसले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

त्यसैले सम्भव छैन पौडेल–सिटौला सहकार्य

संस्थापन इतर समूहका युवा नेताहरुले बिहीबारसम्म साझा उम्मेदवार चयन गर्नका लागि नेतृत्वलाई अल्टिमेटम दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाप्रमुख रावत दम्पतीसहित १३ जनाको मृत्यु

'सेनाप्रमुख विपिन राउत उनकी श्रीमती मधुलिका राउतको दुर्घटनामा मृत्यु भएको छ,' भारतीय वायु सेनाले ट्विट गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८