बिहीबार, भदौ ४, २०८३

महाधिवेशनको संघारमा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

२४ गतेबाट महाधिवेशन गर्न लागेको कांग्रेसले त्यसअघि अन्तिम बैठक बोलाएको हो। महाधिवेशनका एजेन्डा भने सार्वजनिक गरिएको छैन। यद्यपि पदाधिकारीको संख्या बढाउने विषयमा छलफल हुन सक्ने कांग्रेस वृत्तमा चर्चा छ।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। बिहीबार(भोलि) बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ। 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने बताइएको छ। 

२४ गतेबाट महाधिवेशन गर्न लागेको कांग्रेसले त्यसअघि अन्तिम बैठक बोलाएको हो। महाधिवेशनका एजेन्डा भने सार्वजनिक गरिएको छैन। यद्यपि पदाधिकारीको संख्या बढाउने विषयमा छलफल हुन सक्ने कांग्रेस वृत्तमा चर्चा छ।

प्रकाशित: Dec 08, 2021| 21:52 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...