बुधबार, असोज २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पौडेल पक्षीय केन्द्रीय सदस्यको बैठक बस्दै, देउवा पनि आन्तरिक परामर्शमा

१४औं महाधिवेशन सुरु हुनुअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा आन्तरिक परामर्शमा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

कांग्रेस महाधिवेशन : कस्तो छ प्रहरीको सुरक्षा व्यवस्था?

प्रमुख सत्तारुढ दलको महाधिवेशन भएको र उक्त पार्टीको सभापति नै प्रधानमन्त्री भएकाले कांग्रेस महाधिवेशनमा भीभीआईपी र भीआईपी उपस्थिति तुलनात्मक रुपमा बढी हुने भएकाले ज्यादा चुनौती रहन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

पूर्व डीआईजी रमेश खरेल आज नेपाल सुशासन पार्टी घोषणा गर्दै

पछिल्लो पटक नेपाल सुशासन अभियानमार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

प्रकाशमानले सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने

नेता प्रकाशमान सिंहलेनेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

वेवारिसे अवस्थामा नवजात शिशु फेला

पूर्वपश्चिम राजमार्गको सिराहा खण्डको छेउमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

काठमाडौंको तापक्रम ६ डिग्री सेल्सियसमा झर्‍यो

फेरी काठमाडौं उपत्यकामा चिसो बढेको छ। काठमाडौंमा शुक्रबार बिहान ६ बजेको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

मुगुका चारवटै स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

मुगुका चारवटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले नयाँ नेतृत्व चयन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

कांग्रेस महाधिवेशनपछि आन्तरिक गुटगत राजनीति बन्द गर्न आग्रह

नेपाली कांग्रेसको १४औं महाधिवेशन आज शुक्रबारदेखि सुरु हुँदै गर्दा अहिले जतिसुकै गुटगत राजनीति भए पनि महाधिवेशनपछि उक्त कार्य बन्द गर्न आग्रह गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

आजदेखि कांग्रेस महाधिवेशन, यस्तो छ निर्वाचन तालिका

महाधिवेशनको उद्घाटन सत्र हुने भृकुटीमण्डपमा उद्घाटनलगायतका कामको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ। त्यहाँ कांग्रेसले ४० लाख रुपैयाँमा मञ्च तयार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

मोरङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगरमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा र बूढीगंगामा स्कुटर आफैं अनियन्त्रित हुँदा दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

प्रदेश १ बाट कांग्रेस सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा तीन दर्जन आकांक्षी

मोरङबाट राजनीति गर्दै आएका शेखर कोइराला संस्थापन इतर समूहबाट सभापतिमा दावी गर्दै आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

प्रदेश लोकसेवा आयोगको सांगठनिक संरचना स्वीकृत

कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सांगठनिक संरचना स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बैठकले आयोगको सांगठनिक संरचना स्वीकृत गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

किन ढुक्क छैन कांग्रेसमा संस्थापन इतर पक्ष?

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो एक बजे महाधिवेशनको उद्घाटन हुने छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

कांग्रेस महाधिवेशनमा सहभागी हुन चार भारतीय नेता काठमाडौंमा

नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिनका लागि भारतबाट चारजना नेता नेपाल आइपुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

चुनावी फन्डामा सीमित विद्यासुन्दरको मोनोरेल

काठमाडौँ महानगरका प्रवक्ता ईश्वरमान डंगोल भने मोनोरेललाई अगाडि बढाउने विषयमा महानगर अझै पनि लागिपरेको दाबी गर्न छोड्दैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

लमजुङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते

लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

पिठ्युँमा छोरी बोकेर महाधिवेशनस्थलको फोहोर सफा गर्छिन् रुमा

त्यही घुइँचोको बीचमा पिठ्युँमा सानी नानी, हातमा झाडु अनि मुखमा कालो मास्क लगाएर फोहोर उठाउँदै गरेकी रुमा देउला भेटिइन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

कक्षा ६देखि कक्षा १० सम्मका छात्राहरू पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्याउने, कराउने, रुने लगायतका समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नुपरेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

प्रकाशमानलाई फकाउन मीनेन्द्र र महेश चाक्सीबारीमा

सभापतिका लागि उम्मेदवारी घोषणा गरेका कांग्रेस नेता प्रकाशमान सिंहलाई फकाउन नेताहरु मीनेन्द्र रिजाल र महेश आचार्य सिंहको निवास चाक्सीबारी पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

बुटवलमा पालिकास्तरीय महिला भलिबल सुरु

बुटवलमा उपमेयरकप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८