मंगलबार, भदौ २, २०८३

प्रदेश लोकसेवा आयोगको सांगठनिक संरचना स्वीकृत

कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सांगठनिक संरचना स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बैठकले आयोगको सांगठनिक संरचना स्वीकृत गरेको हो।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

सुर्खेत- कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सांगठनिक संरचना स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बैठकले आयोगको सांगठनिक संरचना स्वीकृत गरेको हो। 

स्वीकृत संरचना अनुसार आयोगमा अब तीन वटा महाशाखा र दश वटा शाखाहरु रहने छन्। परिमार्जित संरचना अनुसार आयोगमा ४५ जना दरबन्दी हुने छ। 

मन्त्रिपरिषद् बैठकले शाखा र महाशाखाका लागि उक्त जनशक्ति स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले सम्मेलनमार्फत जानकारी दिए।

प्रकाशित: Dec 10, 2021| 06:49 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।