बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा एमाले सहभागी नहुने

नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलाइएको हुँदा आफूहरू सर्वदलीय बैठकमा नजाने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

अन्तरजातीय विवाह गरेका हुम्लाका चन्द्रे कामी सम्पर्कविहीन, माइती पक्ष पनि फरार

मंसिर ५ गते मात्रै उनले मुगुको सोरु गाउँपालिका–४ लिब्रकी १८ वर्षीया रमिला मल्ला (सुन्तली)सँग अन्तरजातीय विवाह गरेका थिए। विवाहपछि उनीहरु सर्केगाडमै अर्को गाउँमा लुकेर बसेका थिए। माइती पक्षले केही गर्दैनौं...
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

मनाङ मर्स्याङ्दीलाई दुई अंकको अग्रता

मनाङले शनिबार पोखरा रंगशालामा भएको आफ्नो पाँचौं खेलमा शनिबार नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै १३ अंक जोडेको छ। अंक तालिकामा दोस्रो स्थानमा रहेको मच्छिन्द्रको ११ र तेस्रो स्थानको आर्मीको...
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

विवादका कारण माओवादीको प्रदेश २ अधिवेशनको बन्द सत्र स्थगित

नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्द सत्र स्थगित भएको छ। सर्लाहीको लालबन्दीमा तय गरिएको बन्दसत्र विवादका कारण एक दिनका लागि स्थगित गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

२४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु, १८९ संक्रमित थपिए

कोरोना भाइसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। त्यसैगरी यही अवधिमा देशभर १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, एजेण्डा एमसीसी

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

कोरोनापछि हराउँदै हाटबजार

किसानले उत्पादन गरेको कृषिजन्य सामग्री मात्र नभई पशुचौपाया र खाद्यन्यसमेत सहजै बिक्री हुँदै आएको थियो। गाउँ नजिकै लाग्ने हाटहरूले सर्वसाधारणको आर्थिक उपार्जनमा समेत टेवा पुग्दै आएको थियो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

धनकुटा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ। 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मूल नाराका सुरु भएको प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले...
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

भूपू ब्रिटिश आर्मी राईले गाउँमा बनाइदिए हेलिप्याड

राईले स्वास्थ्य समस्या परेका स्थानीयको उपचारमा सहयोग गर्नेगरी डाँडा सम्याएर वरपरबाट मेसिनरी पर्खाल हालेर हेलीकोप्टर ल्याण्ड गर्ने सिग्नल कंक्रिट गरेर हेलिप्याड बनाइदिएको वडाध्यक्ष खगेन्द्र गुरुङले बताए।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

गोदावरी नगरपालिकाको कृषि अनुदान : किसानको गुनासै गुनासो

चापागाउँमा आयोजित स्थानीय जनप्रतिनिधिसँग कृषकका कुरा कार्यक्रममा किसानहरुले मेयर जगेन्द्र महर्जनसँग दर्जनौं गुनासा सुनाए।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

हत्याको आरोपमा एक पक्राउ

पक्राउ पर्नेमा झापा दमक नगरपालिका-१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी

समितिका अनुसार अहिले ११ स्थानमा मतगणना भइरहेको छ। अझै एउटा स्थान थपेर १२ स्थानबाट एकसाथ मतगणना गर्ने समितिको तयारी छ। खुलातर्फ ३५ जना केन्द्रीय सदस्यमा चुनिनेछन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

विश्‍वले शान्ति खोज्‍ने लुम्बिनीमै पुस्तौंदेखि मागेरै जीवन गुजार्न बाध्य नेटुवाको कथा

आफ्नो बुवाले दुःख गरेर जोडेको जग्गा लुम्बिनी विकास कोषले हडपे पनि त्यसको क्षतिपूर्ती नपाएको भन्दै न्याय दिलाउन उनले माग गरे। लामो समयसम्म जंगलको मुनी, त्रिपाल टाँगेर जीवन चलाएका उनले केही...
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

प्रधानमन्त्री कप : प्रदेश १ को शानदार जित

फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ। उद्घाटन खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो। कर्णाली प्रदेश ६ रनमा...
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

चलमलाउँदै चितवनको व्यापारिक गतिविधि, पुसभर मेला महोत्सव

४ पुससम्म चल्ने प्रदर्शनीमा भारतीय ५० सहित दुई सय वटा स्टल रहेका छन्। उद्योग तथा व्यवसाय गर्न चाहने नवउद्यमीलाई प्रदर्शनी फलदायी हुने आयोजकको अपेक्षा छ। प्रदर्शनीमा प्रवेश निःशुल्क छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

मलाई नसोधेरै सल्लाहकारको टीका लगाइयो : भीम रावल

निवर्तमान उपाध्यक्षसमेत रहेका नेता रावलले आफूलाई नसोधेर दिइएको जिम्मेवारी स्वीकार्य नहुने भन्दै आपत्तिसमेत जनाएका छन्। उनले शनिबार ट्विट गर्दै आपत्ति जनाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

शेखरको उदय, देउवा सुध्रिने अन्तिम अवसर र रामचन्द्रको भविष्य

शेखरका टिमका उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा निर्वाचित भएका छन्। त्यसैले पनि उनलाई थप शक्तिशाली बनाएको छ। उनको भूमिकालाई फराकिलो बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

आइतबार सेयर बजार बन्द रहने

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार बन्द हुने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

मझगाउँ विमानस्थल सञ्चालनको मागसहित रमेश लेखक पुगे पर्यटन मन्त्रालय

कञ्चनपुरको मझगाउँ विमानस्थलको रनवे चाँडो निर्माण गरी सञ्चालन गर्न माग गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता लेखक नेतृत्वको टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेम आलेलाई भेटेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

स्वयम्भूमा ट्याक्सी चालकमाथि चक्कु प्रहार गरेको आरोपमा सराव पक्राउ

शुक्रबार साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १३ छाउनी नेपाल टेलिकम अगाडि एक जना ट्याक्सी ड्राइभरमाथि चक्कु प्रहार भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८