बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आजको बैठकमा पनि सरकारले अघि बढाउन चाहेको अमेरिकी सहयोग परियोजना एमसीसी टेवल नहुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

१० खेलाडीमा सिमित सेभियासँग बराबरीमा रोकियो बार्सिलोना

मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली सेभियासँग १-१ गोलको बराबरीमा रोकिँदै अंक बाँडन बाध्य भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

एनआरएनए कतारले मनायो १९औँ स्थापना दिवस

एनआरएनए आइसिसीको दोस्रो एनसिसिको रूपमा सन् २००३ मा स्थापित संस्थाले एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

भ्रष्टाचारको जरो व्यवस्थापिकामा, काण्ड कार्यपालिकामा र हाँगाबिँगा अदालततिर

सर्वोच्च अदालतका न्यायाधीशले ४० दिन कामै नगरी तलबभत्ता र सुविधा उपभोग गरे। नेपाल बारको आन्दोलनले अनेकन् दिन अदालतमा न्यायको कामलाई ढिलो गरायो। के यी सबै अभ्रष्ट हर्कत हुन्?
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

महिलालाई दुर्व्यवहार गरेको आरोपमा धामी र पुजारी पक्राउ

महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

कस्तो रहला आजको मौसम?

दिउँसो प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

जाडोमा बदाम खानुका फाइदै फाइदा

तौल घटाउन, राम्रो पाचन स्वास्थ्य र भिटामिन डीका लागि बदामको सेवन स्वास्थ्यका लागि धेरै हिसाबले फाइदाजनक मानिन्छ। डाइटिसियनका अनुसार बदामको सेवनबाट प्रोटिन, भिटामिन, मिनरल्स र हेल्दी फ्याट प्राप्त गर्न सकिन्छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

यी योगाभ्यासले निको पार्न सक्छ खुट्टा दुख्ने समस्या

अत्यधिक कामका कारणले यस प्रकारको दुखाइ सामान्य मानिन्छ। तर यदि तपाईंलाई प्रायः यस प्रकारको समस्या छ भने सावधानी अपनाउनु पर्छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

१५ दिनभित्र विदेशी शिक्षण संस्थाहरूको प्रतिवेदन बुझाउन शिक्षामन्त्रीको निर्देशन

मंगलबार बसेको उच्चस्तरीय मुल्यांकन तथा अनुगमन समितिको बैठकबाट ५ सदस्य समिति गठन गर्दै मन्त्री पौडेलले १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका हुँन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा चलेका शैक्षिक संस्थाको अनुगमन गरिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाको स्थलगत अनुगमन–निरीक्षण गरी ठोस रायसहितको प्रतिवेदन पेश गर्न पाँच सदस्यीय विशेष उपसमिति गठन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

बुटवलमा सी लेभलको ब्याडमिन्टन प्रतियोगिता हुने

बुटवलमा यही पुस ९ र १० गते सि लेभलको आशिष कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

वर्षका ९ उत्कृष्ट फिल्म : 'दृश्यम-२' देखि 'पुष्पा' सम्म

२०२१ को सुरुवात भारतीय सिनेमाका लागी उत्कृष्ट रह्यो भने दक्षिण भारतीय फिल्मको क्रेज पनि लगातार बढिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

सन् २०२० मा चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी

सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ। सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औसत आयु दश बर्षमा करीब तीन प्रतिशतले बढेको राष्ट्रिय तथ्याङ्क ब्यूरो...
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

तालिबानद्वारा डुरान्ड लाइनमा रहेको पाकिस्तानको काँडेतार ध्वस्त

तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडे तार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

अमेरिकामा पहिलो ओमिक्रोन संक्रमितको मृत्यु

अमेरिकाको ह्यारिस काउन्टी, टेक्सासमा बसोबास गर्ने एक खोप नलिएका व्यक्ति संयुक्त राज्य अमेरिकामा कोभिड-१९ को ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेमा पहिलो व्यक्ति भएको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

पश्‍चिमा मुलुकले मस्कोलाई अलग गर्न सक्दैन- रुसी कूटनीतिज्ञ

पश्चिमी साझेदारहरूले रूसलाई अलग गर्न सक्षम नहुने भियनामा सैन्य सुरक्षा र हतियार नियन्त्रण सम्बन्धी वार्तामा रूसी प्रतिनिधिमण्डलका प्रमुख कोन्स्टान्टिन गाभरिलोभले मंगलबार बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

सानाका लागि इरानी राजदूतको कोभिड-१९ का कारण मृत्यु

राजदूत हसन इर्लू सानामा आफ्नो मिशनको ठाउँमा कोरोना सङ्क्रमित भएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

उपल्लो डोल्पामा छैनन् कर्मचारी, ड्रोनबाट निगरानी

जम्मा आठवटा सुरक्षापोष्ट रहेको निकुञ्जमा हाल चार पोष्ट कर्मचारीविहीन भएका हुन्। शे गुम्बा, नाम्दो, सालदाङ र मुगुमा रहेको किम्रीपोष्टमा कर्मचारी नहुँदा नियमित वन्यजन्तु संरक्षणमा समस्या भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

डब्लूएचओले भन्‍यो - ओमिक्रोन बढ्दै छ, ज्यान गुमाउनुभन्दा घुमघामका रोक्नुस्

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएकोप्रति सचेत गराउँदै घुमघामका योजना स्थगित गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

अदालतको अवहेलना मुद्दामा दाङका पत्रकार दोषी ठहर

अदालतको अवहेलना गरेको कसुरमा जिल्ला अदालत सुर्खेतले दाङका एक पत्रकारलाई दोषी ठहर गरेको छ। पत्रकार एग्गेबहादुर बुढामगरलाई अदालतको अवहेलनासम्बन्धी कसुरमा पाँच महिना जेल सजाय तथा रु पाँच हजार जरिवाना तोकेको...
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८