सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पश्‍चिमा मुलुकले मस्कोलाई अलग गर्न सक्दैन- रुसी कूटनीतिज्ञ

पश्‍चिमा मुलुकले मस्कोलाई अलग गर्न सक्दैन- रुसी कूटनीतिज्ञ

पश्चिमी साझेदारहरूले रूसलाई अलग गर्न सक्षम नहुने भियनामा सैन्य सुरक्षा र हतियार नियन्त्रण सम्बन्धी वार्तामा रूसी प्रतिनिधिमण्डलका प्रमुख कोन्स्टान्टिन गाभरिलोभले मंगलबार बताएका छन्।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

National life
Laxmi sunrise bank
kumari

मस्को- पश्चिमी साझेदारहरूले रूसलाई अलग गर्न सक्षम नहुने भियनामा सैन्य सुरक्षा र हतियार नियन्त्रण सम्बन्धी वार्तामा रूसी प्रतिनिधिमण्डलका प्रमुख कोन्स्टान्टिन गाभरिलोभले मंगलबार बताएका छन्।

'उनीहरूले हामीलाई अलग गर्न चाहन्छन् तर तिनीहरू सफल हुनेछैनन्,' ग्याभ्रिलोभले युट्युबको सोलोभियोभ लाइभ कार्यक्रममा उक्त टिप्पणी गरेका हुन्। 

यसैबीच  फरक प्रसंगमा उनले ग्यारेन्टीमा रुसको प्रस्तावले 'युरोपेली र अमेरिकीहरूलाई जगाउनेछ,' भन्दै यस सम्बन्धित कागजातहरू स्थितिलाई स्थिर बनाउनको लागि  भएको बताएका हुन्। 

प्रकाशित: Dec 21, 2021| 23:30 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।