मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बुटवलमा सी लेभलको ब्याडमिन्टन प्रतियोगिता हुने

बुटवलमा यही पुस ९ र १० गते सि लेभलको आशिष कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
 |  बुधबार, पुस ७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

triton college
Metro Mart
vianet

बुटवल- बुटवलमा यही पुस ९ र १० गते सि लेभलको आशिष कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

स्पोर्टस् हाउस आशिष स्टेशनरीको आयोजनामा प्रथम लुम्बिनी स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो। मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी बुटवल ११ देवीनगर स्थित व्याडमिन्टन क्लबमा प्रतियोगिता हुने जानकारी दिइयो।।

प्रतियोगितामा १ सय ३२ टिमको सहभागिता रहने अध्यक्ष आयुष श्रेष्ठले बताए।  प्रथम हुनेले नगद ३० हजार, द्धितियले २० हजार र तृतियले नगद १५ हजार सहित मेडल, शिल्ड र प्रमाणले पुरस्कृत गरिने प्रमुख एम्पायर अर्जुन कार्कीले बताए ।  

प्रतियोगितामा क्वाटर फाईनल प्रवेश गर्ने खेलाडी अर्थात उत्कृष्ठ ८ टिमलाई पुरस्कार र सहभागी खेलाडीलाई मायाको चिनो दिईने आयोजकले जनाएका छन्। लायन्स क्लव अफ बुटवल स्टारको सहभागितामा हुने प्रतियोगिता पुस ९ गते विहान ८ बजे उद्घाटन हुनेछ ।


प्रकाशित: Dec 22, 2021| 06:20 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।