शुक्रबार, असोज ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

केन्द्रीय सदस्यमा आजै मनोनयन, क-कसको छ सम्भावना?

कांग्रेसको विधान अनुसार सभापतिले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्न पाउने प्रावधान रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

निर्वाचन नहुँदासम्म संसद् अवरोध कायमै रहन्छ : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध कायमै रहने बताएका छन्। उनले निर्वाचन नहुदा सम्म संसद्‌मा एमालेको अवरोध जारी रहने ओलीले बताए।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

मलाई एक्स नभन्‍नु है!

आधा घण्टाको 'व्यग्र' र 'लामो' प्रतीक्षापछि उनी आइपुगिन्। लाजले होला उनका गाला राता देखिन्थे। फोनमा घन्टौं गफिने उनी भेटमा एक शब्द बोलिनन्। केवल कर्के आँखाले हेरिन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

शेखर किन २० औं नम्बरमा परे?

‘सभापतिको निर्वाचनमा ४० प्रतिशत मत ल्याएका नेतालाई देउवाको तजबिजमा पार्टीको २० औं वरीयतामा राख्ने निर्णय भएको छ। कसैले विरोध गरे वरीयता हेरफेर होला।’
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

महाधिवेशनको नाराअनुसार पार्टीलाई अघि बढाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले महाधिवेशनको नाराअनुसार पार्टीलाई अघि बढाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

मासिक १६ करोडको डायपर खपत

नेपाली बालबालिका एवं अशक्त वृद्धवृद्धाका लागि मासिक १५ करोड ९७ लाख १० हजार २५० को डायपर आयात हुने गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

शीतलहरमा दलित विपन्नलाई परालको भर

विष्णुर गाउँपालिका-६ की ६० वर्षीया किसनी देवी सदाका अनुसार सिंगो बस्ती नै जाडोबाट जोगिन यस्तै गरिरहेको छ। उनले भनिन्, ‘ओढ्ने जे-जे ओढे पनि ओछ्यान भने पराल नै प्रयोग भइरहेको छ।’
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

पार्टीमा शेखर कोइरालाको वरीयता २० औं नम्बरमा

कांग्रेस सभापतिको निर्वाचनमा दोस्रो भएका शेखर कोइरालालाई पार्टीले २० औं नम्बरको वरीयतामा राखेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

कांग्रेस पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण [तस्बिरहरू]

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

म सबै नेताकार्यकर्तालाई समेटेर अघि बढ्छु : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबै नेताकार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका छन्। उनले आफू सबैको साझा सभापति भएकाले पार्टीलाई अब त्यही ढङ्गले अघि बढाउने पनि बताए।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

कांग्रेस नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले पाए प्रमाणपत्र

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार बिहान आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

माओवादी राष्ट्रिय सम्मेलन : प्रचण्डलाई १४८ प्रतिनिधि छनौट गर्ने अधिकार

महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल एक हजार चार सय ८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत छनौट गर्ने अधिकार प्राप्त गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

माओवादी स्थायी समिति बैठक बस्दै

बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को राजनीतिक प्रतिवेदन पेश भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

'खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्'

तेह्रथुम लालीगुराँस नगरपालिका- ९ सोल्मा पुरुन्दिनका देवी पोखरेलले ७ वर्षअघि किबी खेती सुरुवात गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

दसैंमा घर बिदामा गएका कार्यालय प्रमुख देवेन्द्र ठाकुर ४ पुस ४ कर्यालयमा फर्किएका छन्। तर, उनको लामो बिदा बसाइले केन्द्रले औषधिसमेत खरिद गर्न सकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

कांग्रेस प्रदेश नं २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर

निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

पृथ्वी हिरण्य माविद्वारा व्यवसायी ढकाल सम्मानित

अमलाचौर निवासी ढकालले उनका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा करिब ६ करोड खर्चेर विद्यालय भवन निर्माणका साथै अन्य भौतिक संरचनाको विकासमा सहयोग पुर्‍याएका थिए।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

अर्घाखाँची र कपिलवस्तुलाई पायक हुने गरी यातायात व्यवस्था कार्यालय राख्न माग

लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा स्थापना गर्न लागेको यातायात व्यवस्था कार्यालयलाई सेवाग्राहीलाई सहज गराउने गरी स्थान तोक्न श्रम, रोजगार, यातायात व्यवस्था मन्त्री पुर्मती ढेगा मगरसँग अनुरोध गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

वायु प्रदूषण नियन्त्रणसम्बन्धी नीति कार्यान्वयनमा पैरवी गर्न 'क्लिन एयर एलायन्स'गठन

वायु प्रदूषण नियन्त्रणसम्बन्धी नीतिनियमलाई प्रभावकारी कार्यान्वयनका लागि पैरवी गर्न 'क्लिन एयर एलायन्स'गठन भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

एएफसी कपमा छनोट हुन मछिन्द्रको सामना गर्दै मनाङ

तर यस पटक लिग जारी रहँदा एएफसी क्लब लाइसेन्स हुने टोली सातौँ चरणमा शीर्ष स्थानमा रहँदा एएफसी प्रतियोगितामा छनोट हुने पक्का छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८