शुक्रबार, असोज ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पत्रकारलाई सुत्केरी भत्ता र उपचार खर्च

प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारलाई औषधि खर्च र महिला पत्रकारलाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने निर्णय गरेको छ। सङ्गठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा मनाइने विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वले सबै नेपालीमा आपसी सद्भाव सहिष्णुता र एकताको भावनालाई सवल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी...
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

सिद्धार्थ बैंकलाई कामना सेवा फुटसलको उपाधि

कामना सेवा फुटसलको उपाधि सिद्धार्थ बैंकले जितेको छ । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

१० हजार दर्शकमाझ मनाङसँग अंक खोस्दै मछिन्द्र एएफसी कप छनोटको नजिक

दश हजार दशर्कमाझ सहिद स्मारक ए डिभिजन लिगको ३९ औं खेल शनिबार सम्पन्न हुँदा मछिन्द्र क्लबले मनाङ-मर्स्याङ्दी क्लबलाई १–० गोलअन्तरले हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी लिगकै सबैभन्दा धेरै दर्शकको...
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए। उक्त निर्वाचनमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश...
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादी निर्णय

देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम : १७ बुँदे क्षेत्रगत प्राथमिकता सार्वजनिक

प्रदेश १ सरकारले साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेको छ। पाँच दलिय गठबन्धन सरकारले १७ बुँदे क्षेत्रगत प्राथमिकता सहित शनिबार न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

पुस्तान्तरणको मार्ग कोर्दै रुपान्तरित कांग्रेस

नीति, कार्यक्रम तथा विचारमाथि बहस र छलफलका लागि अलग्गै महाधिवेशन हुनु राम्रो हो। यसले पार्टीको आगामी नीति, सिद्धान्त कार्यक्रममा छलफलका लागि प्रशस्त समय र वातावरण पनि उपलब्ध हुनेछ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

ओलीले मागे एमसीसीका विषयमा सरकारको स्पष्ट धारणा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

ढलेको सीमास्तम्भमा लुगा धुन्छन् भारतीय

पानीको सतहमाथि सीमास्तम्भको अलिकति मात्र भाग देखिन्छ। त्यसमाथि बसेर भारतीय नागरिकले लुगा धुने काम गर्दै आएका छन्। ढलेको सीमास्तम्भ बालुवाले पुरिँदै गएको हुँदा यसको तत्काल मर्मतसम्भार गर्न आवश्यक देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

शवयात्रासहित एसएसपी यादवको त्रिवेणीमा अन्त्येष्टि

संघीय प्रहरी इकाई कार्यालय लुम्बिनीका प्रमुख एसएसपी सुशील कुमार यादवको गृहजिल्ला नवलपरासीमा शवयात्रा सहित अन्त्येष्टि गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

अछाममा डेढ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप, पूर्ण मात्रा लगाउने ६५ हजार

जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार सबैभन्दा धेरै मंगलसेन नगरपालिकामा २४ हजार दुई सय ७० जनाले खोप लगाएका छन्। जस्मा १४ हजार दुई सय ३७ जनाले पहिलो मात्रा र १० हजार...
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

प्रदेश २ कांग्रेस : महामन्त्री पदको मत परिणाममा विवाद कायमै, पराजित नरेश भन्छन्– मलाई विजयी प्रमाणपत्र दिनैपर्छ

प्रदेश २ मा कांग्रेस पदाधिकारीहरुको मतगणना सम्पन्न भए पनि शुक्रबार मतगणनाको क्रममा देखिएको विवाद भने साम्य भएको छैन।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

मृत्यु र अभावसँग लडेका 'वरिष्ठे' जो कलाकर्मबाट दर्शक हँसाइरहेका छन्

एक दिन खेल्दाखेल्दै माइला दाजुले मर्न जाऊँ भने। शंकरले दाजुको प्रस्ताव अस्वीकार गर्न सकेनन्। मर्ने योजना बन्यो। तर कसरी मर्ने? उनीहरूले रोजे– ६६ हजार केभी विद्युत् लाइनको हाइटेन्सनमा झुन्डिने।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

एमसीसीलाई टुंगोमा पुर्‍याउन गठबन्धनमा छलफल भइरहेको छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन परियोजना (एमसीसी) लाई टुङ्गोमा पुर्‍याउन गठबन्धनमा रहेका दलबीच छलफल भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

निकुञ्‍जद्वारा ८८ अजिंगरसहित १०९ वन्यजन्तुको उद्धार

चितवन राष्ट्रिय निकुञ्‍जले चालु आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ। कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्दै

नेपाली कांग्रेसले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक र राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

लगातार खराब प्रदर्शन गरेपछि च्यासलका प्रशिक्षकले भने– टिमलाई राम्रो हुन्छ भने छोड्छु

लगातार खराब प्रदर्शन गरेपछि च्यासलका प्रशिक्षकले भने– टिमलाई राम्रो हुन्छ भने छोड्छु
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

चार निर्णय गर्दै सकियो कांग्रेसको पहिलो बैठक

बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्ने आउने विभिन्‍न राजनीतिक दलका नेताहरु, महाधिवेशन सम्पन्‍न गर्न पार्टीको विभिन्‍न तहमा रहेर काम गरेका केन्द्रीय निर्वाचन समिति, सञ्‍चारमाध्यमसहितलाई धन्यवाद दिने निर्णय समेत गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

शेखरभन्दा अघिल्लो वरीयतामा को-को छन् ?

सभापति देउवाको तजबिजमा वरीयताक्रम निर्धारण गरिएको एक पदाधिकारीले जानकारी दिए। सभापतिको निर्वाचनमा ४० प्रतिशत मत ल्याएका नेतालाई देउवाको तजबिजमा पार्टीको २० औं वरीयतामा राख्‍ने निर्णय भएको जनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८