सात किलोमिटर लम्बाइको सो खण्ड पूरै नेपाली सेनालाई दिँदा मात्रै दुई वर्षमा सकिने उनको भनाइ छ। उनले भनिन्,'सडक विभागले खुलाउँदा पाँचसात वर्षै लाग्नसक्छ।' देशभरका ७७ जिल्लामध्ये सदरमुकाम सडक सञ्जालमा जोडिन...
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८