मंगलबार, भदौ २, २०८३

तनहुँमा नवजात शिशुसहित दुई मृत फेला

स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए। शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

तनहुँ- तनहुँमा छुट्टाछुट्टै स्थानमा मंगलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन्। व्यास नगरपालिका-९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए। 

स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए। शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

यसैगरी आँबुखैरेनी गाउँपालिका-३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ। मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। उनको परिचय खुल्न सकेको छैन। 

प्रकाशित: Jan 05, 2022| 06:53 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।