मंगलबार, भदौ २, २०८३

धरान पुगेर अटो चढे प्रधानमन्त्री देउवा

धरान उपमहानगरपालिका–६ पानबारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटनपछि उनी नवीकरणीय ऊर्जाबाट चल्ने अटो चढेका हुन्।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले धरान पुगेर अटोमा यात्राको अनुभव लिएका छन्। हेलिकोप्टरबाट धरान पुगेका उनले धरानमा फोहोर प्रशोधनबाट उत्पादित ऊर्जाबाट चल्ने अटोको अनुभव लिएका हुन्।  

धरान उपमहानगरपालिका–६ पानबारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटनपछि उनी फोहोर प्रशोधित ऊर्जाबाट चल्ने अटो चढेका हुन्। 

फोहोर प्रशोधनका क्रममा उत्पादित भएको  ऊर्जाबाट सञ्चालन हुने अटोको उद्घाटन गरेका थिए। अटो उद्घाटनपछि उनले अटोमै बसेर यात्रा समेत गरेका हुन्।

प्रकाशित: Jan 04, 2022| 22:30 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।