आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नारायणहिटीमा बतास समूहले बनाएका संरचना भत्काउन थालियो

नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन थालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

अदालतबाट २६ लाख जरिवाना ठहर भएका श्रेष्ठ पक्राउ

पक्राउ परेका श्रेष्ठले सिभिल बैंक लिमिटेड भक्तपुरको आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदा नहुदै झुक्याएर चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

‘आरआरआर’को रिलिज पोस्टपोन्ड हुँदा ‘कठपुतली’लाई फाइदा

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दोस्रो हप्तामा प्रदर्शन सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

विश्वविद्यालय अनुदान आयोगद्वारा कार्यक्रम प्रस्ताव आह्वान [विवरणसहित]

प्रस्तावकले आयोगले सार्वजर्निक गरेको कार्यक्रम कार्यविधि २०७८ ले गरेको व्यवस्था अनुसार आवेदन दिन आयोगले सुचित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

नेपालमा थपिए २४ ओमिक्रोन संक्रमित

नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले भने– विचार र सिद्धान्त बोकेको पार्टी एमालेमात्रै हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्रै विचार र सिद्धान्त बोकेको पार्टी भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

कोरोनाका कारण माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

उनका अनुसार पार्टी केन्द्रीय कार्यालयका पाँच कर्मचारीमा कोरोना संक्रमण पाइएको छ। पार्टीका केही नेता तथा कार्यालयका कर्मचारीमा समेत संक्रमण देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेटघाट बन्द गराएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

संसद् खुलाउन उच्चस्तरीय राजनीतिक संयन्त्रले पहल गर्ने

सत्तारुढ गठबन्धनले गठन गरेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

यस कारण जोगाऔं रैथाने बिउ र वनस्पति

डार्बिनको बाँच्नका लागि संघर्ष एवं अनुकूलता र छनोटको सिद्धान्तबाट जीव तथा वनस्पति सधैं तनावमा रहन्छन् भन्ने कुरा बुझ्न सकिन्छ। आनुवंशिक तथा उत्परिवर्तनले जीव र वनस्पतिबीच अस्तित्वको संघर्ष रहिरहन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

कक्षा १२ को पूरक परीक्षा माघ २ र ३ गते [परीक्षा केन्द्रसहित]

बोर्डले एक विषयको मात्र परीक्षा दिने विद्यार्थीले जुनसुकै विषयको परीक्षा दिन पाउने भए पनि दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि आफूले परीक्षा दिने विषयको ठूलो कोड नम्बर भएको विषयको परीक्षा...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

कञ्चनपुरमा खोप लगाउनेको संख्या १ लाख ९७ हजार बढी

स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको संख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको संख्या एक लाख ३२ हजार ३९ रहेको छ।...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

एमसीसी जस्ताको तस्तै पास भए राज्यका सबै अंग निष्क्रिय हुन्छन् : देव गुरुङ [अन्तर्वार्ता]

अरु पार्टीहरुले संगठनात्मक विषयहरुमा मात्र अभ्यास गरे। हामी धेरै वैचारिक प्रश्नमा नै केन्द्रित रह्यौं। ८ दिनसम्म चलेको महाधिवेशन ६ दिनसम्म त दस्तावेजमा मात्रै केन्द्रित भयो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

सुनको मूल्य तोलामा ७०० ले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार ८०० तोकिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

६१ जिल्लामा एमालेको अधिवेशन हुँदै, १६ जिल्लामा मौसमले साथ दिएन

प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६१ जिल्लामा आज एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जिल्ला अधिवेशन हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

भारतमा कोरोना संक्रमितको दैनिक संख्या एक लाख नाघ्यो

भारतमा कोरोना संक्रमणको दैनिक आँकडा १ लाख नाघेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

ओमिक्रोनको सुनामी तीव्र गतिमा छ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुखले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण फैलिरहेको संक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

बसको ठक्करबाट मोटरसाइकमा सवार दुईको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

कक्षा ११ को आंशिक परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

ए डिभिजन लिगको ५०औं खेलमा सातदोबाटो र संकटा भिड्दै

सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणका खेल शुक्रबाटबाट सुरु हुँदैछ। यो चरणका छ खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल पोखरा रंगशालामा हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

निर्मला पन्त प्रकरण : एक हजार धरौटीमा छुटे भारतीय नागरिक

कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भनिएका भारतीय नागरिक एक हजार धरौटीमा छुटेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८