आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमाले खोटाङ अध्यक्षमा दङ्गाल चयन

नेकपा (एमाले) खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

गाँजाको बोटबाट झोला र जुत्ता बनाएर वर्षमा २ करोड कमाउँदै ऐरी [भिडियो सहित]

मूलतः गाँजाको रेसाबाट ब्याग र जुत्ता बनाउने यो कारखानाले यतिबेला मास्क, शारीरिक कसरत गर्दा प्रयोग गरिने म्याट, कोटका कपडा, तन्ना, थैलीलगायतका दर्जनौं सामग्री पनि उत्पादन गर्ने रहेछ। ‘यहाँ धेरै सामग्रीहरु...
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

हुम्लाको तापक्रम माइनस १२ मा झर्‍यो

लगातारको हिमपातले हुम्लाको तापक्रम माइनस १२ डिग्रीसेल्सिएसभन्दा तल झरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

हुम्लामा भारी हिमपात

शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

भारी हिमपातमा परि पाकिस्तानमा २२ जनाको मृत्यु

पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

आज विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

एमाले भक्तपुर अध्यक्षमा देउजा निर्वाचित

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

इतिहासमा आज : विश्‍वभर के-के भयो?

आज सन् २०२२ को जनवरी ८। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

क्यान्सर रक्षक मानिन्छन् यी तीन फल

आधुनिक युगमा क्यान्सरको उपचारमा निरन्तर अनुसन्धान भइरहेको छ। यद्यपि यो अझै पनि सबैभन्दा घातक रोगहरुको सूचीमा शीर्ष स्थानमा रहेको छ। खानामा समाहित धेरै चीजहरूमा एन्टी-क्यान्सर गुणहरू पाइन्छ। जसले क्यान्सरको जोखिम...
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

शीर्षासन योग दैनिक १० मिनेट गर्दा यस्तो फाइदा

यसको अभ्यासलाई स्वास्थ्यको लागि धेरै तरिकाले फाइदाजनक मानिन्छ। यो आसन शरीरको लचकता र सन्तुलन सुधार गर्न विशेष लाभदायक मानिन्छ। योग विशेषज्ञहरूले यसलाई नियमित अभ्यास गर्न सल्लाह दिन्छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

अमेरिकाद्वारा अल्बानियामा चीनविरुद्ध विशेष अपरेशन मुख्यालय स्थापना

अमेरिकी युरोपेली कमाण्ड (ईयूकोम)ले क्षेत्रीय स्थायित्वको कोशेढुङ्गाको रूपमा क्षमता बढाउने प्रयासको रूपमा अल्बानियामा विशेष अपरेशन मुख्यालय स्थापना गरिरहेको बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

कम्बोडियाका प्रधानमन्त्रीद्वारा सैन्य कू गरिएको म्यानमार भ्रमण

कम्बोडियाका विदेश मन्त्री प्राक सोखोनले दिएको जानकारी अनुसार म्यानमार भ्रमणका क्रममा प्रधानमन्त्री हुन सेनले म्यानमारका उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

हाइटीमा दुई पत्रकारलाई जिउँदै जलाइएको घटनाप्रति राष्ट्रसंघको निन्दा

संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

शेखरको चेतावनी- सभापति देउवाले आफूखसी गरे कांग्रेस दुर्घटनामा पर्छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफूखुसी गर्न खोजे पार्टी दुर्घटनामा पर्ने र आसन्‍न चुनावमा हारको सामना गर्नसक्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

कुर्था–जयनगर रेल सेवाको परीक्षण सफल

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भइरहेका बेला शनिबार लामो समयसम्म थन्किएको सो रेलको परीक्षण...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

कोरोनाका महामारीमा नागरिक उड्‌डयन प्राधिकरणको कमाइ कति ?

प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदनअनुसार आब (२०७७-७८ मा प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक रु दुई अर्ब सात करोड ३२ लाख प्रक्षेपण गरिएकामा रु ५७ करोड ४५ लाख अर्थात् २७दशमलव७१ प्रतिशतले बढ्न...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

ललितपुरको प्राचीन अग्निशालाको छानो फेरियो

पुजारी रविश्याम शर्माका अनुसार मुलुकमा सलाइ बन्नु पहिलेदेखि नै विष्णु, रुद्र‍, ब्रम्ह र सूर्य कुण्डमा आगो बल्ने गर्थ्यो। उनले भने, 'यस कुण्डमा हरेक दिन राष्ट्र शान्तिका लागि अग्निहोम र सम्पूर्ण...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

वर्तमान गतिरोधलाई अन्त्य गर्न सबैको प्रयास केन्द्रित हुनुपर्छ : पूर्वराष्ट्रपति

जनताको सङ्घर्षको बलमा जारी संविधानले खडा गरेका संस्थाले संविधानलाई जोगाउन पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको गुनासो थियो। 'यसलाई मजबुद बनाउनका साटो प्रहार गर्ने काम भयो,' गणतन्त्र नेपालका प्रथम राष्ट्रपति...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

माघ पहिलो हप्तादेखि फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८