शुक्रबार, असोज १६, २०८३

आज विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा रहेको छ।

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ २० पैसा र बिक्रीदर १३४ रुपैयाँ ८७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति?


प्रकाशित: Jan 09, 2022| 06:41 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्