आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नवौं चरण आजबाट : सातदोबाटो र मनाङलाई यस्तो छ चुनौती

शुक्रबारबाट सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणका खेल सुरु हुँदैछन्। फिफा विन्डोअघिको यो अन्तिम चरणसमेत हो। यस्तोमा नवौं चरणको पहिलो दिन दुई खेल हुँदैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

अस्पतालहरूमा तत्काल जनशक्ति व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत दरवन्दी अनुसार कुनैपद रिक्त भए तत्काल जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

बिजुलीको खम्बा सार्दा पनि घुस मागेपछि...

नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहजरूपमा सेवा दिने भन्दै पटकपटक सार्वजनिक प्रतिबद्धता जनाएको छ। कुनै पनि काम सात दिनभित्र सम्पन्न गर्ने नीतिगत व्यवस्था पनि गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

कुन देशको मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आज बिहीवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

इतिहासमा आज : विश्‍वभर कहाँ के-के भयो?

आज सन् २०२२ को जनवरी १४। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

बिहान तातोपानीमा मह र कागती मिसाएर खाँदा के फाइदा ?

पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ। यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

बेलायतमा एक हप्तामा ४३ लाख मानिसमा कोरोना संक्रमण

बेलायतमा गत हप्ता ४३ लाख मानिसलाई कोभिड–१९ भएको अनुमान गरिएको छ। अघिल्लो हप्ताको कोरोना सङ्क्रमणका संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन 'खतरनाक'

कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि 'खतरनाक भाइरस' भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

‘ब्रेक्जिट’पछि पहिलो पटक भारत र बेलायतबीच व्यापार वार्ता

बेलायत र भारतले ब्रेक्जिटपछिको व्यापार सम्झौताका लागि बिहीबारदेखि वार्ता गर्न थालेका छन्। लन्डनले स्कट ह्विस्कीमा कर कटौती गर्न र एसियाली ठूला औद्योगिक सेवा तथा प्राविधिक क्षेत्रमा बढी पहुँचको खोजी गरेको...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

चार्टर फ्लाइटमा भएको अनियमितता छानबिन गर्न समिति गठन

समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

नागरिकताको सिफारिसमै घुस !

नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ। नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो। नागरिकताको सिफारिसका लागि स्थानीय निकायले केही सामान्य शुल्क तोकेको हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

कतर्व्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १७ वर्षपछि साउदीबाट पक्राउ

कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

अमेरिका जाने लोभमा पर्दा...

सन् २०१९ को जनवरी २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इण्डोनेसियाको बाली तथा जाकार्ता पुर्‍याइ बोलेभिया हुँदै अमेरिका जाने भनी लगेका थिए। तर विमानस्थलमा पुर्‍याउदा सेटिङ नमिलेको भनी फर्काए। उनीहरुले पछि...
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

क्रसर र बालुवा प्रशोधन उद्योग कारबाहीमा

कार्यालयका अनुसार पहिलो चरणमा जिल्लाका विभिन्न स्थानमा रहेको क्रसर उद्योग तथा बालुवा प्रशासन उद्योगको अनुगमन थालिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

कोभिड-१९ को कारण पर्सा प्रशासन कार्यालयमा आलोपालो सेवा

आगामी माघ २ गते आइतबारदेखि लागू हुनेगरी जिल्लाभरिका सबै पालिकालाई सातामा दुई दिन तोकिएको समय पर्ने गरी सेवा दिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ। सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हुन थालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ

कोभिड–१९ महामारीको जोखिम नियन्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै विमानस्थल प्रवेश गर्ने ‘भिजिटर’लाई कडाइ गरेको हो। अन्तरराष्ट्रिय उडानमा जाने यात्रुलाई बिदाइ वा स्वागतका लागि जाने भिजिटर पासमा कडाइ...
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

सुदूरपश्‍चिममा एकैदिन ३१८ जनामा संक्रमण

गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

सन्देश र विशालको राष्ट्रिय कीर्तिमान

राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

ताप्लेजुङमा भारतीय नागरिक मृत भेटिए

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक भारतीय नागरिक मृत भेटिएका छन्। भारतको पूर्णिया जिल्ला घर भएका २१ वर्षीय दिलसुख कुमार आज मृत भेटिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८