बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


वर्षौंसम्म पनि मोटरसाइकल लिलाम हुनसकेन

कैलालीको टीकापुर नगरपालिका–९ मा रहेको सत्ती भन्सार कार्यालयको परिसरको एक भाग बरामद गरिएका मोटरसाइकलले भरिएको छ। भन्सार कार्यालयले वर्षौंदेखि बरामद गरिएका मोटरसाइकल लिलाम गर्न नसक्दा भन्सार कार्यालयको परिसर मोटरसाइकलले भरिएको...
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

निकुञ्‍जका संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान

चोरी सिकारीका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्वपूर्ण क्षेत्रमा नयाँ सीसी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ। निकुञ्जको सात स्थानमा ११ वटा नयाँ क्यामेरा राख्न थालिएको...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

हात्तीबाट जिउधनको सुरक्षा गरिदिन माग

बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले जङ्गली हात्तीबाट जिउधनको सुरक्षा गरिदिन प्रशासन गुहारेका छन्। हात्ती पीडितहरूले आज जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय झापामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

मन्त्री श्रेष्ठद्वारा वीर र प्रहरी अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण

निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट मन्त्री श्रेष्ठ र नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले वीर अस्पताललाई सघन उपचार कक्ष (आइसीयू) ३० शय्या थान र प्रहरी अस्पताललाई ३० हजार थान सर्जिकल...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

कोरोना संक्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

कोभिडले पर्यटन क्षेत्र सुनसान, कर्मचारीलाई बिदा दिँदै सौराहाका होटल

कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदूर कर्मचारीलाई बिदा दिन थालेका छन्। सरकारले कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नगर्न आदेश गरेपछि होटलहरूमा बुक भएका कार्यक्रम स्थगित भएका...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

बैतडीका २२ वडासचिवलाई स्पष्टीकरण माग

बैतडीमा २२ जना वडासचिव जिल्ला प्रशासन कार्यालयको स्पष्टीकरणमा परेका छन्। व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको र २० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको भन्दै यहाँ २२ वडा सचिवलाई स्पष्टीकरण सोधिएको...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

भ्रष्टाचारको आरोप लागेका उद्योगीको बचाउमा व्यवसायीका तीन संगठन

तोकिएको क्षमताभन्दा बढी खानी प्रयोग गरेका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको विपक्षमा उद्योगी व्यवसायीका तीनवटा सङ्गठनले गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

खाद्य कम्पनीको ज्यादती : मापदण्ड विपरीत संरचना निर्माण, कर पनि तिरेन

सरकारले तोकेको मापदण्ड विपरीत इच्छुमती (टुकुचा) खोला दायाँबायाँ जग्गा नछोडी संरचना निर्माण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घरजग्गा एवं घरबहाल करसमेत नतिरेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दूधको समर्थनमूल्य वृद्धि गर्नेलगायतका निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

८ महिनापछि खुला विश्वविद्यालयको उपकुलपति नियुक्त

सरकारले आठ महिनापछि खुला विश्वविद्यालयको उपकुलपति नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

८८ प्रतिशतलाई खोप, दुई हजारलाई ‘बुस्टर’ मात्रा

पहिलो मात्रा खोप लगाउने एक लाख ४४ हजार ९७० छन् भने दुबै मात्रा लगाउनेको सङ्ख्या एक लाख २८ हजार ५५९ छ। कार्यालय प्रमुख सुरज गुरौले १२ देखि १७ वर्षभित्रका बालबालिका...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

लोकसेवाको आयोगले निकालेको सूचना गलत भएकोले सच्याउन माग

नेपाल भेटेरिनरी एसोसिएसनले बागमती प्रदेश लोकसेवा आयोगले पशु चिकित्सकतर्फको छैटौँ तहको पदपूर्तिका निम्ति एक तहमाथिको न्यूनतम शैक्षिक योग्यता राखी पशु चिकित्साशास्त्रमा स्नातकको उपाधि प्राप्त गरेको सूचना प्रकाशित गरेकामा विरोध जनाएको...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

अनलाइन जुवा खेल्दै गरेका ७४ जना पक्राउ

काठमाडौंको बौद्धस्थित प्लटिङ नजिकको एक रेष्टुरेन्टमा जुवा (बिङ्गो) खेल्दै गरेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

शिक्षामन्त्रीले मागे विश्वविद्यालय सुधार योजना, सरकारले सुरक्षा नदिएको उपकुलपतिको गुनासो

‘विभिन्न राजनीतिक दलका मान्छेहरुले १ सय ४९ दिन तालाबन्दी गरे। हामी असुरक्षित छौं भनेर गृह मन्त्रालयलाई सुरक्षाको माग गर्दा विश्वविद्यालयमा प्रहरी पठाउन मिल्दैन भन्नुहुन्छ,’ उपकुलपतिको भनाइ छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

२४ घण्टामा संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी, ३ लाखले लगाए खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको बुलेटिनमा संक्रमितभन्दा संक्रमणमुक्त हुने सङ्ख्या दुई हजार ८९९ ले बढी रहेको छ। सोमबार १६ हजार ८८ परीक्षण गर्दा संक्रमित सङ्ख्या पाँच हजार २९२...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

रामेश्वर दंगाल सचिवमा बढुवा

सहसचिव रामेश्वर दंगला सचिवमा बढुवा भएका छन्। सोमबारको मन्त्रिपरिषद्को बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

शिक्षामन्त्री पौडेलले मागे विश्वविद्यालय सुधारका योजना

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसंग विश्वविद्यालय सुधारका योजना मागेका छन्। मन्त्रालयमा सोमबार त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहितको छलफलमा मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालय सुधारका योजना माग गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

प्रदेश १ मा १२ मन्त्रालय बनाइँदै, चाँडै मन्त्रिपरिषद् विस्तार गरिने

मन्त्रालय विभाजन गरी मन्त्रीको संख्या बढाउने निर्णयको आलोचना हुने देखेर सरकारले अहिल्यै निर्णय सार्वजनिक नगरेको श्रोतको दाबी छ। श्रोतका अनुसार ४ वटा मन्त्रालय विभाजन गरि ९ वटा पुर्‍याइएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

ओलीविरुद्ध भक्तपुरमा उजुरी दर्ता

अध्यक्ष ओलीमाथि संक्रामक रोग ऐन, २०२० अन्तर्गत जानीजानी संक्रामक रोग फैलाएकाले कारबाही गर्न माग गरिएको छ। जानी जानी संक्रामक रोग फलाएको पुष्टि भए १० वर्षसम्म कैद हुन सक्ने व्यवस्था ऐनमा...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८