जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा गत बिहीबार रातिदेखि भारी हिमपात भएको छ। सो हिमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन्। हिमपातले विद्युत् प्रसारण...
विद्युत् नियमन आयोगका निलम्बित अध्यक्ष दिल्लीबहादुर सिंहलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्ने समय सीमा दिइएको छ। विद्युत् नियमन आयोगका पदाधिकारीको कार्यकक्षमता सम्बन्धमा गठित छानबिन समितिले अध्यक्ष सिंहलाई सो समयभित्र स्पष्टीकरण...
जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्वपूर्ण योजना मानिएको धनुष आकारको सहिद गेट निर्माण कार्य अन्तिम चरण पुगेको छ। मधेस प्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेस सहिद गेटको करिब ९० प्रतिशत काम...
कास्कीको मादी गाउँपालिका–११ सातेका सुनारले अहिले सगरमाथा आरोहणको योजना बनाएका छन्। अपाङ्ता भएका व्यक्ति सगरमाथा चढ्नु अकल्पनीय र असम्भव प्रायः ठान्ने गरिए पनि २८ वर्ष, ३।५ फिट उचाइ र ३५...
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएका कारण सञ्चालन गर्न नसकिँदा यहाँको यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ।
अत्यावश्यक काम लिएर हिँड्ने यात्रुहरुसमेत बाटोको अवस्थाले कैयौँ अवसर गुमाउने गरेका छन्। बाटोमा रहेका ठूल्ठूला खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाउने गरेका छन्। सडक स्तरोन्नतिका नाममा हरेक...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन्।
‘सामान्य रुघाखोकी लागेको भन्दै धेरै मानिस घरमै बसेका छन्। उनीहरू परीक्षणका लागि नजाँदा संक्रमण पुष्टि हुने संख्या घटेजस्तो देखिएको हो। तर जोखिम घटेको छैन।’
साम्राज्यवादकेन्द्रित शक्तिहरू नेपाल समाजवादतिर अगाडि नबढोस् बरू पूँजीवादी देशतिरै जाओस् भन्ने संघर्षमा छन्। एमसीसी भनेको पनि यही हो। शक्ति राष्ट्र बामपन्थी शक्ति नेपालमा फस्टाउन नसकोस् भन्नेतिर लागेका छन्। अहिले नेपाली...
अन्ततः माघ १५, १६ र १७ गते दिउँसोसम्मको उपचार पश्चात राति ९ बजे रामजानकी अस्पतालले भन्यो, 'तराई राजधानी अस्पतालमा भएको गलत उपचारका कारण बच्चालाई बचाउन सकेनौं।' अभिभावकले बच्चा माग्दा अस्पतालको...