पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र बनाएपछि देखिन थालेको छ। विभिन्न स्थानमा रङरोगन पनि गर्न थालिएको छ। पशुपति क्षेत्रमा साधुसन्तको आगमन हुन थालिसकेको छ। पशुपति...
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८