शुक्रबार, फागुन २२, २०८२

भिल्लारियल र युभेन्ट्स बराबरीमा रोकिए

एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा स्पेनिस घरेलु टोली भिल्लारियल र युभेन्टस १-१ गोलको बराबरीमा रोकिएका हुन्।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

kumari

काठमाडौं- युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियल र इटाललियन क्लब युभेन्ट्स बराबरीमा रोकिएका छन्। एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा स्पेनिस घरेलु टोली भिल्लारियल र युभेन्टस १-१ गोलको बराबरीमा रोकिएका हुन्।

युभेन्टसका डुसन भ्लाहोबिकले खेलको पहिलो मिनेट नबित्दै गोल गरेर च्याम्पियन्स लिगमा सबैभन्दा छिटो डेब्यु गोल गर्ने खेलाडी बने।

पहिलो हाफमा युभेन्टस एक गोलले अघि रहे पनि दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कन सफल भयो। खेलको ६६औं मिनेटमा डानी परेजोले गोल गर्दै खेल बराबरीमा ल्याए। यी दुई टोलीबीच दोस्रो लेगको खेल मार्च १७ मा युभेन्टसको घरेलु मैदानमा हुनेछ।

प्रकाशित: Feb 23, 2022| 08:05 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।