शुक्रबार, फागुन २२, २०८२

च्याम्पियन्स लिग : लिलेलाई पराजित गर्दै चेल्सी विजयी

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले लिलेलाई २-० ले पराजित गरेको हो।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

kumari

काठमाडौं- च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिलेलाई पराजित गर्दै चेल्सी विजयी भएको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले लिलेलाई २-० ले पराजित गरेको हो।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले जित निकालेको हो। चेल्सीको जितमा काइ हाभर्टेजले ८औं मिनेटमा र क्रिस्टियन पुलिसिचले ६३औं मिनेटमा गोल गरेका थिए। यी दुई टोलीबीच मार्च १७ मा दोस्रो लेगको खेल हुनेछ।

प्रकाशित: Feb 23, 2022| 07:34 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।