आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


एउटा स्वास्थ्य चौकी जहाँ बिरामीका लागि घरबाटै पानी ल्याउनुपर्छ

तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन। विसं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

शिवरात्रिमा १० लाख पशुपति पुगे, पुलको पर्खाल भत्किँदा दुईजना घाइते

यस वर्षको शिवरात्रिमा करिब १० लाख मानिस पशुपति क्षेत्र पुगेको अनुमान पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

युक्रेनको राजधानीमा रहेका सबै नेपाली सुरक्षित स्थानमा पुगे

रुस–युक्रेन युद्धबाट प्रभावित ३३२ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोसी पर्व

दसैंझैँ पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा र बिक्री दर १२०...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

कसरी जोगाइराख्‍ने इम्युनिटी?

यसका साथै चिन्ता र तनाव कम गर्नुपर्छ। तनावले हाम्रो शरीरमा कटिसोल हार्मोन उत्पन्न हुन्छ। ती हार्मोनले हाम्रो इम्युन सिस्टमलाई असर गर्छ। तनावले हामीलाई संक्रमणको जोखिममा पुर्‍याउँछ। चिन्ताकै कारण विभिन्न स्वास्थ्य...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

शंख बजाउँदा के-कस्ता फाइदा हुन्छन्?

यसलाई माता लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ। शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने विश्वास गरिन्छ। यसले धर्तीलाई जागृत गराउँछ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

ओलीले भने- भीम रावलले अनुशासनहीन क्रियाकलाप गर्नुभयो

प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएका सांसद भीमबहादुर रावलले अनुशासनहीन काम गरेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीशलाई नराख्‍न कानुन व्यवसायीहरुको माग

कानुन व्यवसायीहरुले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशलाई नराख्‍न माग गरेका छन्। हालको संवैधानिक परिषदमा प्रधानन्यायाधीश रहने व्यवस्था संविधान संशोधन गरेर परिवर्तन गर्न उनीहरुले माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

समान ज्यालाको माग गर्दै त्रिविका प्राध्यापकद्वारा अनिश्चितकालिन तालाबन्दी

‘समान कामको समान ज्याला’ पाउनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय तथा देशभरका आंगिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरू आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

धरानमा एक महिला र एक पुरुषको मृत्यु

धरान उपमहानगरपालिका १८ स्थित बुद्धचोकमा नजिक रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा एक महिलाको शव फेला परेको छ। पँचथर मिक्लाजुंङ्ग स्थायी घर भएर इटहरी उपमहानगरपालिका ५ जनता बस्तीमा डेरा...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

२४ घण्टामा ३५४ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ५०४ जनाको पीसीआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७७ हजार ७६...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

राष्ट्रसंघमा अमेरिकासँगै युक्रेनको पक्षमा नेपाल, विपक्षमा चीन

रुससँगको निकट सम्बन्धका कारण भारत लगायत मुलुकले खुलेर युक्रेनको समर्थन गर्न सकेका छैनन्। अमेरिका र अन्य पश्चिमा मुलुक भने युक्रेनको पक्षमा उभिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

एमसीसी अनुदानका प्रसारण लाइनः जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्छ

नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ। यस्तो बेला पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता एमसीसीबाट निर्माण हुने प्रसारण निर्माणको काम सहजरुपमा...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं दर्शन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

पल शाह प्रकरणलाई यसरी गिजोल्दैछन् युट्युबर र कथित अभियन्ता

एकैछिन होटलमा बसेर बनाइएका यस्ता भिडियो ट्रेन्डिङमा पर्नुको कारण उत्तेजक शीर्षक, बाइट र पूर्वयोजना नै हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

एक सय ५८ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार छ हजार पाँच सय चार जनामा परीक्षण गर्दा एक सय ५८ जनामा पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

विवेकशील साझाका सुदूरपश्चिम संयोजक हमालले पार्टी छोडे

विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

युक्रेनको दोस्रो ठूलो सहर खार्किभको केन्द्रमा क्षेप्यास्त्र प्रहार

रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभको केन्द्रमा अर्को क्षेप्यास्त्र प्रहार गरेको छ। रुसी सेनाले युक्रेनमाथि आक्रमण गरेको छैटौं दिन मंगलबार खार्किभमा प्रहार गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन

सोमवार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलवार १ बजेबाट पुनः मतदान हुने कार्यतालिका थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८