आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


रूसमा विद्यार्थीहरुलाई 'युद्धको आवश्यकता'बारे पढाउन निर्देशन

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक हप्ता भइसक्दा पनि रोकिएको छैन। रुसमा नै युक्रेनमाथिको आक्रमणको चर्को विरोध भइरहेको छ। युक्रेनमाथि आक्रमणको विरोध गर्नेहरुलाई रुसी प्रहरीले नियन्त्रणका लिने गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे

युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी युएनएचसीआरले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको खेरसन सहर कब्जा

सहर घेरिएको छ,’ खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

सत्ता गठबन्धनमा चुनावी सहकार्यबारे छलफल

सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहमा चुनावी गठबन्धनका लागि आ–आफ्नो दलभित्र छलफल गरेर निर्णय लिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

युक्रेनमाथि आक्रमण गरेको भन्दै पुटिनको गृहनगरमा प्रदर्शन, सयौं गिरफ्तार

रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगरमा विरोध प्रदर्शन भएको छ। विरोधमा उत्रिएकाहरूलाई प्रहरीले धरपकड गरेको रोयटर्सले समाचार प्रकाशन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

एउटै गाउँपालिकाबाट चार करोडको सुन्तला बिक्री

पूरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषक आवद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

यो वर्ष पनि उपाधि काठमाडौंले नै राख्छ : प्रशिक्षक बालगोपाल महर्जन

साविक विजेता समेत रहेको रेजर्सले यो वर्षको प्रतियोगिताका लागि यो वर्षका लागि पनि प्रशिक्षक बालगोपाल महर्जनलाई निरन्तरता दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

लोप भए टुकी र दियालो, देखिनै छोडे आरन

जिल्लाका गाउँगाउँमा तीव्रगतिमा भइरहेको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोगसँगै ती परम्परा हराउँदै गएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

युवासँग उभिएपछि दलभित्र देउवालाई सहज

कांग्रेसभित्र अभूतपूर्व एकताको जग हो– एमसीसी अनुमोदनको एजेन्डा। यसअघि देउवा नै प्रधानमन्त्री रहँदा भएको सम्झौता अनुमोदन गर्ने जिम्मेवारी घुमिफिरी देउवा नेतृत्वको सरकारलाई नै आएको थियो। जसलाई देउवा र कांग्रेसले प्रतिष्ठाको...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

कोभिड-१९ जोखिममा कमी आएसँगै झापामा खेलकुद गतिविधि बढ्यो

दमकमा दुई ठूला प्रतियोगिताको आयोजना गरिएका छन् भने बिर्तामोडमा राष्ट्रियस्तरको गोल्डकप हुँदै छ। त्यसैगरी कमल गाउँपालिकामा भने अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

अधुरा योजनाका लागि समपूरक बजेट

बुधबार साँझ बसेको बैठकले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलब्ध गराउन लागेको प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

सिञ्जा गाउँपालिकामा खस भाषामा पठनपाठन हुने

गाउँपालिकाको ९औँ गाउँसभाले पालिकाभित्रका २२ विद्यालयमा कक्षा १ देखि ३ सम्म खस भाषाको पढाइ प्रारम्भ गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता नवीन शर्माले बताए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

जिल्ला प्रशासन कार्यालय हुम्लाद्वारा यातायात नयाँ भाडा दर निर्धारण

प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै सडकमा चल्ने यातायात साधनको भाडादर कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

पाँचौं संस्करणको खप्तड गोल्डकप आजबाट : पहिलो खेलमा मनाङलाई दिल्लीको चुनौती

दिउँसो २ बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङदी क्लबले भारतीय क्लब दिल्लीको सामना गर्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

विराटनगरको प्रशिक्षकमा विष्णु गुरुङ, मार्कीमा रञ्जितको निरन्तरता

एक सूचना जारी गर्दै प्रशिक्षक र मार्की खेलाडी सार्वजनिक गरेको हो। मार्की खेलाडीमा मोरङका रन्जित धिमालले नै निरन्तरता पाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

गण्डकीका महिलालाई क्यान्सर उपचारमा ५० प्रतिशत सहुलियत

प्रदेश सरकारले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सरसँग यससम्बन्धी सम्झौता गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

सीडीमा मिथाली र घरमै प्रशिक्षक पाएकी ज्योतीको विश्‍वकप चाहना

राष्ट्रिय टिम र घरेलु महिला क्रिकेटमा शानदार प्रर्दशन दिइरहने नेपाली खेलाडी हुन्, ज्योति पाण्डे। फागुन १६ गते त्रिवि क्रिकेट मैदानमा सम्पन्‍न ललितपुर मेयर च्याम्पियनसिपमा एपीएफले उपाधि जित्दा सबैभन्दा उत्कृष्ट खेलाडी...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

संसदबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी बोर्डबाट स्वीकृत भएको दोस्रो दिन गठबन्धनको बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

हराएका पुरातात्त्विक सम्पदा स्वदेश ल्याइयो

अमेरिकाको एक सङ्ग्राहालय र एक ग्यालरीमा राखिएका उक्त (तीन थान) सम्पदा कूटनीतिक पहल गरी स्वदेश ल्याइएको छ। यसरी ल्याइएकामा काठको कलात्मक तोरण, उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र मल्लकालीन ध्यानमुद्रामा...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

नदीमा पुल बनेपछि स्थानीयवासी हर्षित

हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीलाई जोड्ने बलान नदी पुल निर्माण भएर सञ्चालनमा आएपछि आवागमनमा सहज भएसँगै स्थानीयवासीमा उत्साह बढेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८