आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


स्कुटरको ठक्करबाट ग्वार्कोमा बालिकाको मृत्यु, चालक फरार

ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

पल शाह प्रकरणमा मानव अधिकार आयोगसमेत बोल्यो

एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह प्रकरणबारे ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

पत्नीसहित कालिञ्चोक पुगेका ओलीले गरे केबलकार उद्घाटन

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली दोलखाको कालिञ्चोक पुगेका छन्। पत्नी राधिका शाक्यसहित आज उनी घुमघामका लागि दोलखा पुगेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

युक्रेनमाथिको हमला योजनाअनुसार नै : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

एक लाख नजिक पुग्यो सुनको भाउ

नेपाली बजारमा सुनको भाउ बढ्दो क्रममा छ। आज शुक्रबार सुन तोलामा ९ सयले बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

सर्वोच्चमा छ महिनापछि आज संवैधानिक इजलास बस्ने

शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको गठन गरेपछि ६ महिनापछि संवैधानिक इजलास बस्न लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

छोराछोरी लिएर श्रीमान् बेपत्ता भएपछि एक महिला दुई महिनादेखि वनको झोपडीमा

बेलौरी नगरपालिकाको कुण्डा घर भएकी चौधरीलाई श्रीमान् रामबहादुर चौधरीले कुटपिट गरी बालबालिका लगेर अलपत्र पारेपछि उनी दुई महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएको बताउँछिन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

नवलपरासीको कावासोतीमा मृत गैँडा फेला

कावासोती नगरपालिका-१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

पाल्पामा व्यावसायिक सुन्तला खेती गर्न 'जोन' सञ्चालन हुने

सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन सञ्चालन गर्न लागिएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख दीपक भट्टराईले ५०० बढी हेक्टरमा व्यावसायिकरूपमा सुन्तला जातको खेती गर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

बिग्रिएको ट्रान्सफर्मर मर्मत नहुँदा सबस्टेशन बन्द

विद्युत्को भार थेग्न नसकेपछि सो सबस्टेशनमा जडान भएको एकमात्र तीन एमबिए क्षमताको ट्रान्सफर्मर २०७८ जेठमा जलेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

खप्तड गोल्ड कपका एनआरटी र बागमती भिड्दै

विजेता हुने टिमले २१ लाख पुरस्कार पाउने गोल्डकपमा आज एनआरटीले सर्लाहीको बागमति टिमको सामना गर्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

बर्सौं पुरानो दुर्गा भगवतीको घण्ट चोरी

दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले विसं २०५० मा चढाएको कम्तीमा पनि ४५ किलाको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

अस्पतालको उपचार कक्षमै भालु पसेपछि ...

बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

कांग्रेस पर्सामा यस्तो आयो नतिजा

नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु

छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

रामनारायण बिडारीसहित राष्ट्रियसभाका २० सदस्यको पदावधि सकियो

आज पदावधि सकिनेमा राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल पनि छन्। अब सभाका सदस्यमध्येबाट एकजना उपाध्यक्ष चयन हुनेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण

गरिबीको रेखामुनि परेका परिवारको तथ्यांक संकलन गरी उनीहरूलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

युक्रेनका अधिकांश नेपाली सुरक्षित स्थानमा पुगे, चार जनामा मानसिक समस्या

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

कानुनको अभाव झेल्दै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय

नयाँ मन्त्रालय भएका कारण अधिकांश कार्यविधि र ऐन निर्माण नभएका हुन्। मन्त्री गणेशप्रसाद सिंहले खानेपानी, तारसिँचाइ, विद्युत् विकास ऐन बनाउनका लागि काम सुरु भएको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

...त्यसैले साहित्य र राजनीति एउटै आमाका सन्तान हुन्

सहजकर्ता राजेन्द्र बानियाँका जिज्ञासामा पोखरेलले आफूले बुझेको समाज, राहित्य र राजनीतिलाई एक घण्टा व्याख्या गरे।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८